शिक्षा

कक्षा १२ को नतिजा भोली हुने,थप जानकारिका लागि लिंक खोल्नुहोस

काठमाडौँ । भोलि दिउँसो कक्षा १२ को परिक्षाको नतिजा प्रकाशित हुने भएको छ।सोही प्रयोजनको लागी बिहान ९ बजे बोर्ड बैठक समेत बोलाइको बोर्डका पदाधिकारीले जानकारी दिएका छन्। परिक्षा बोर्डले आज प्रकाशित गर्ने भनेको नतिजामा केही सुधारात्मक कार्यहरु रहेकोले भोली फेरी ९ बजे वोर्डको बैठक बसेर दिउँसो मात्र सार्वजनिक गर्ने निर्णय रहेको बोर्डका सदस्यहरुले जनाएका छन्

पूरा पढ्नुहोस्

सबै विद्यालय अनिश्चितकालका लागि बन्द

१६ मंसिर, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत […]

पूरा पढ्नुहोस्

Braking News, कक्षा १२ को नतिजा सार्वजनिक हुदै, यस्तो छ निर्णय ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि आज दिउँसो परिक्षा बोर्डमा बैठक बसिरहेको स्रोतले जनाएको छ । कक्षा १२ को परिक्षा दुई पटब सरेर गत साउन ३० गते बाट सुरू भएको थियो । स्रोतका अनुसार नतिजा प्रकाशनका लागि सबै काम पुरा भएकोले आज साँझ ४ बजे सम्म नतिजा प्रकाशन हुने […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक भएको छ। त्रि वि ले सुचना जारी गर्दै तालिका प्रकाशित गरेको हो। हेर्नुहोस् : Exam Schedule : 5 Years B.A LLB 4th Year, Partial 2078 (REVISED) Exam Schedule: 5 Years B.A LLb 5th Year 2078 (REVISED) Exam Schedule: 5 Years B.A LLb 3rd Year Partial 2077 (REVISED)  

पूरा पढ्नुहोस्

कोभिडले छुटेकाको परीक्षा बिहीबार

काठमाडौँ, मङ्सिर १५ गते । भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित नतिजासहित

त्रिभुवन विश्वविद्यालय त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशित गरेको हो । थेसीस को नतिजा प्रकाशित गरिएको सूचना प्रकाशित गरिएको छ ।    

पूरा पढ्नुहोस्

करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णय विरुद्ध विद्यार्थी संगठनको प्रर्दशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णयकाविरुद्ध विद्यार्थीले विरोध र प्रर्दशन गरेका छन् । आज (बुधबार) नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले त्रिवि परिसरमा प्रर्दशन गरेको छ । त्रिवि सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत शिक्षक कर्मचारीलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज हुनुपर्ने […]

पूरा पढ्नुहोस्

प्राज्ञिकको बागमती प्रदेश अभ्यास वर्ग काठमाडौँमा प्रारम्भ

कृष्ण हुमागाई , काठमाडौँ ।  विद्यार्थी परिषद् नेपाल बागमती प्रदेशकाे त्रि दिवसीय अभ्यास वर्ग काठमाडौमा ओैपचारीक रूपमा प्रारम्भ भएको छ । परिषद्ले मंसिर १३, १४ र १५ गते सम्म संचालन गर्ने त्रि दिवसीय अभ्यास वर्ग काठमाडौँको गौशाला धर्मशालामा आयोजना गरेको थियो । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्ताेष चालिसेकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा विद्यार्थी परिषद्का […]

पूरा पढ्नुहोस्

त्रि वि द्वारा नतिजा प्रकाशन

काठमाडौँ, मंसिर १२, त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह (M.A.) प्रथम वर्ष २०७६ को नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्वारा २०७७ साल माघ महिनामा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातकोत्तर तह (M.A.) प्रथम वर्ष २०७६ को समाजशास्त्र / मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको […]

पूरा पढ्नुहोस्

शिक्षकको कोटा पनि बिक्रीमा, प्रधानाध्यापकले ११ लाख मागे

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा शिक्षकको नियुक्तिका लागि आर्थिक लेनदेनको भएको रहस्य खुलेको छ ।  गत २० भदौमा विज्ञापन जारी गरी ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि ७ लाख रुपैयाँको सहमति भएको खुलासा भएको हो । सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीका छोरा विवेक चौधरीलाई नियुक्त गर्न विद्यालयका प्रअ मुनिजर हसनसँग […]

पूरा पढ्नुहोस्