शिक्षा

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

  काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ […]

पूरा पढ्नुहोस्

करारलाई स्थायी गर्ने निर्णय बदर गर : त्रिविका ५ पूर्वउपकुलपतिहरू

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका ५ जना पूर्वउपकुलपतिहरुले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय बदर गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर पूर्वउपकुलपतिहरुले आत्मघाती निर्णय कार्यान्वयन नगर्न त्रिविको विशेष सभा डाकेर उक्त निर्णय बदर गर्नुपर्ने जनाएका हुन् । त्रिवि सभाको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई […]

पूरा पढ्नुहोस्

विद्यार्थीहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना हुनेछ, उपकुलपति प्रा.डा प्रेमनारायण अर्याल

संचारकर्मी कृष्ण हुमागाईज्यूले प्रा.डा. प्रेम नारायण अर्यालज्यूसँग विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र आगामी दिशाको विषयमा गरिएको महत्वपूर्ण संवादका सम्पादित अंश । पोखरा विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र कोरोनाले परेको प्रभावको बारेमा केही बताइदिनुस् न ? पोखरा विश्वविद्यालयमा धेरै समयदेखि पदाधिकारीको स्थान खाली रहेको अवस्था थियो । मेरो आगमन पछि पोखरा विश्वविद्यालय अन्र्तगतका सबै कलेजहरुमा अनलाइन […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक चाैथाे बर्षकाे परिक्षा तालिका सार्वजनिक , तालिक सहित

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्ष BBS , BSc , & B.E.d काे परिक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी. एस्सी. वि.वि.एस. र […]

पूरा पढ्नुहोस्

शिक्षक र कर्मचारीलाई राजनीति गर्न उच्च अदालतको रोक

 काठमाडौँ ।उच्च अदालत पाटनले शिक्षक र सरकारी कर्मचारीलाई राजनीति गर्न रोक लगाउने गरी आदेश दिएको छ । अजित भण्डारीले दायर गरेको रिट निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र निलम पौडेलको संयुक्त इजलासले शिक्षक र कर्मचारीले सक्रिय राजनीतिमा सहभागी हुन नमिल्ने ठहर गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३, निजामति सेवा ऐन, शिक्षा ऐन […]

पूरा पढ्नुहोस्

नेपाली युवाहरुले गर्न नै पर्ने १० कार्य

नेपाली युवाहरुले गर्न नै पर्ने १० कार्यहरु निम्न छन् । १. ११/१२ पढ्दादेखि नै Computer चलाउन सिक्नुहोस् । कम्प्युटरमा पनि कमसेकम Word, Excel, Powerpoint, सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरुभन्दा एक तह अगाडि हुनुहुन्छ । २. बिहानको कलेज छ भने Bachelors पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा Internship गर्नुहोस् । विषयसँग सम्बन्धित क्षेत्रमा […]

पूरा पढ्नुहोस्

पार्टी अधिवेशनका लागि अखडा बन्दै शैक्षिक संस्था

काठमाडौँ ।  बागमती प्रदेशका लागि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रौनक यतिबेला चलिरहेको छ । महाधिवेशनका लागि शैक्षिक संस्थाहरु प्रयोग गर्नु कुनै नौलौ कुरा हैन । बेलाबखत शैक्षिक क्षेत्रलाई पार्टीको अखडा बनाउने काम भइरहेको छ । त्यस्तै गतिविधि वन विज्ञान अध्ययन संस्थान, हेटौडामा यतिबेला भईरहेको छ । उक्त संस्थानलाई पार्टीको अधिवेशनका लागि प्रयोग गरिएको छ […]

पूरा पढ्नुहोस्

७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

१७ मंसिर, काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा  सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ  । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ अन्तिम तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। […]

पूरा पढ्नुहोस्