शिक्षा

Best BBA college in Kathmandu

Thames International College  BBA, TU | Old Baneshwor, Kathmandu |  01-4464584 Thames is a good BBA College in Nepal. It will provide a well-rounded business education. This program will help to acquire a range of skills for business including operations, resources, marketing, strategy, accounting, and finance. Thames caters to students from all corners of Nepal. It […]

पूरा पढ्नुहोस्

कसरी गर्ने लोक सेवा तयारी ?

कसरी गर्ने लोक सेवा तयारी ? नेपालको प्रशासनिक क्षेत्र, सरकारी सेवामा प्रवेश गर्न चाहने सबैका लागि आकर्षणको केन्द्र बनेको छ, लोक सेवा आयोग । लोक सेवा आयोगको आ.व. २०७३–७४ को वार्षिक प्रतिवेदनका अनुसार कुल १०,३६८ पदका लागि दरखास्त आह्वान गरिएकोमा ८,४४,२९७ दरखास्त (सुरक्षा निकाय तथा संगठित संस्थाबाहेक) पर्न आएको तथ्यांकले समेत यस क्षेत्रमा युवा वर्गको […]

पूरा पढ्नुहोस्

देशभरका विद्यार्थी, शिक्षक र अभिभावक खुसी हुनेगरी शिक्षामन्त्री पौडेलले नै गरे यस्तो घोषणा, चौतर्फी प्रशंसा !

नवलपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्दै जाने बताएका छन् । उनले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम […]

पूरा पढ्नुहोस्

३ महिनाभित्र प्रकाशन गर्नुपर्ने नतिजा त्रिविले ९ महिना बित्दा पनि किन गरेन सार्वजनिक ?

त्रिभुवन विश्वविद्यालयले २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा हालसम्म पनि सार्वजनिक नगरेपछि केही विद्यार्थीको भविष्य नै धरापमा परेको छ । नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा प्रकाशनमा […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले राष्ट्र पुनः निर्माणका लागि राष्ट्रिय संकल्प गर्नै

डडेलधुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे डडेलधुरामा आयाेजित केन्द्रीय कार्यसमिति बैठकबाट परिषद्ले देश व्यापी रूपमा राष्ट्र पुन:निर्माणका लागि राष्ट्रिय संकल्प गर्ने भएको छ । यहीँ मंसिर २३, २४ र २५ गते सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा आयाेजना गरिएको विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठक महत्त्वपूर्ण योजना एवं निर्णयहरू गर्दै एक संकल्प राष्ट्रका लागि भन्ने मुल नाराका साथ […]

पूरा पढ्नुहोस्

परिषद्को २७ औँ स्थापना दिवस विविध कार्यक्रमहरु गरी मनाइयो

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको २७ औँ स्थापना दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ । परिषद्को स्थापना दिवसको अवसरमा चितवन, गैँडाकोट, बुटवल, सुर्खेत विरेन्द्रनगर, डडेलधुरा, पोखरा, जाजरकोट, अत्तरिया, सन्धिखर्क लगायत देशभरका ३० वटा भन्दा बढी जिल्लाहरुमा , सरसफाई कार्यक्रम, बृद्धा आश्रमहरुमा फलफुल वितरण, अन्तरक्रिया कार्यक्रम, दीप प्रज्वलन आदी कार्यक्रमहरु संचालन गरेको छ […]

पूरा पढ्नुहोस्

मतदाता नामावलीमा तपाईंको नाम छ ?, यसरी हेर्नुहोस् आफ्नो विवरण

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन् । तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ । साथै, आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको […]

पूरा पढ्नुहोस्

स्टार्टअपका लागि यी हुन् उत्कृष्ट ठाउँ, जहाँबाट जन्मिए ठूला-ठूला आइडिया

काठमाडौं ।  भर्खरै मात्र ‘दी ग्लोबल स्टार्टअप इकोसिस्टम रिपोर्ट २०२१ (जीएसईआर २०२१)’ सार्वजनिक भएको छ । स्टार्टअप जेनोमीले सार्वजनिक गरेको उक्त प्रतिवेदनले स्टार्टअप कम्पनीको कार्यक्षमता, लगानी, स्टार्टअप कम्पनीबिचको आबद्धता, अध्ययन, ज्ञान र प्रतिभाका आधारमा विश्वमा स्टार्टअपका लागि उपयुक्त स्थानमा छनोट गरेको छ । जसमा छिमेकी मुलुक भारतका दुई सहर पनि समावेश छन् । सूचीको पहिलो […]

पूरा पढ्नुहोस्

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्छौँः शिक्षामन्त्री पौडेल

काठमाडौं, २२ मंसिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे केन्द्रीय कार्यसमिति बैठक डडेल्धुरामा हुदै

काठमाडौँ ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा हुने भएको छ । यही मंसिर 23, 24 र 25 गते सुदुरपश्चिम प्रदेशकाे धार्मिक नगरी डडेलधुरामा हुन सम्पन्न हुन गईरहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । गत चैत्रमा माेरङकाे विराटनगर आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गरेकाे विद्यार्थी परिषद्ले हरेक बर्ष आफ्नाे सांगठनिक कार्यलाई अगाडि […]

पूरा पढ्नुहोस्