- २३ आश्विन २०७८, शनिबार २१:२७
स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) को प्रवेश परीक्षा पुनः लिनका लागि त्रिविले आवेदन खुला गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०१ (२०७७ ०७८) को अधिस्नातक (PGD) तथा स्नातशेतर (MA) तहका केन्द्रीय विभागहरू / स्याम्पसहरू / कलेजहरूमा विविध समय मिति २०७८ साल भाद्र ३० गते प्रवेश परीक्षा तथा विभिन्न कार्यक्रमहरूको फरक फरक मितिमा सम्पन्न भएको प्रवेश परीक्षामा आवेदन फाराम भर्न छुटेका विद्यार्थीहरूलाई प्रवेश परीक्षा (Entrance Exam) का लागि आदन फाराम भर्नका लागि त्रिविले सुचना जारी गरेकाे छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्