शिक्षा

SEE दिने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सुचना

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईमा समावेश हुन परीक्षा आवेदन फाराम र २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ ।  सुचना तल दिइएको छ

पूरा पढ्नुहोस्

भारतको सहयोगमा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण

१३ असोज काभ्रे : भारत सरकारको सहयोगमा भुकम्पबाट क्षतिग्रस्त भएका काभ्रेपलाञ्चोक जिल्लाका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण गरेर हस्तान्तरण गरिएको छ। बुधबार, बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौरी देउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न गरेर विद्यालय […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रोजगारिको दरखास्त खुल्ला

Job Vacancy notice by TU Teaching Hospital Tri Vi Teaching hospital. Various Job vacancy notices were published by Tribhuwan University TU Teaching Hospital. TU Teaching Hospital Staff Administration Branch published vacancy post. IN Various posts of Health service Pharmacy Assistant, Radiographer & Lab Technician Assistant post. All the TU teaching hospital job vacancies are given […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंगद्वारा चाडपर्व अवधिसम्म आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं /१४ असोज-नेपाल शिक्षक महासंघले पाँचौ चरणको आन्दोलन अन्र्तगतका सबै सडक आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । असोज १४ गतेबाट दशै तिहार छठ् लगायतका चाडहरुको अवधिसम्म तोकिएको सबै सडक आन्दोलनका कार्यक्रम स्थगित गरेको हो । बुधबार एक विज्ञप्ति जारी गर्दे विद्यालयहरुमा विद्यार्थीका परीक्षाका कार्यक्रमहरु सञ्चालन भइरहेका तथा महान चाडहरुको आगमनको परीस्थितिले सडक आन्दोलन गर्ने सहि […]

पूरा पढ्नुहोस्

त्रि वि ले गर्यो एकैपटक ७ वटा नतिजा प्रकाशित(हेर्नुहोस्)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयको नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको हो । त्रिविले पुनर्योगको नतिजा प्रकाशित गरेका छ । त्रिविले स्नातकोत्रर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र–२०७५ समुहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना प्रकाशित भएको छ । नतिजा प्रकाशित गर्दै त्रिविले भनेको […]

पूरा पढ्नुहोस्

अंग्रेजी, नेपाली, बिज्ञान शिक्षकहरु चाईयो,

काठमाडौं,असोज १४ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान,अंग्रेजी र नेपाली विषयका शिक्षकहरू अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार नि.मा.वि र मा.विमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको बताएको छ । केन्द्रको विवरण अनुसार नि.मा.विमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दी मिलान धमाधम, २७ जिल्लासँग दरबन्दीको विवरण माग

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने जनाएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको भन्दै केन्द्रले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा […]

पूरा पढ्नुहोस्

त्रिवेणीमा आफ्नै पाठ्यपुस्तक

सल्यान  । त्रिवेणी गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालेको छ । दुई वर्षदेखि आफैं पाठ्यक्रम तयार गरी कक्षा १ देखि ३ सम्म पठनपाठन गराइरहेको गाउँपालिकाले यो वर्ष ४ र ५ कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गरेको हो । पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिलगायत विषयवस्तु समावेश गरिएको छ । नेपालको संविधान र स्थानीय […]

पूरा पढ्नुहोस्

शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक

काठमाडौं । शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का भएको छ । विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको हो । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या […]

पूरा पढ्नुहोस्

स्नातक तह प्रथम सेमिष्टारकाे नतिजा सार्वजनिक , हेर्न यहाँ किल्क गर्नुहाेस

काठमाडौं , त्रिविले BBA प्रथम सेमिष्टार Ret totaling काे नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि व्यवस्थापन संकाय अन्तरगत bachelor of business Administration (BBA) कार्यक्रमकाे २०७८ साल भाद्र महिनामा प्रकाशित प्रथम सत्रकाे परिक्षा फलमा अाफुलाई प्राप्त भएको अंक चित्त नबुझे पछि पुन: प्रयाेग गर्नकालागि निवेदन दिने विद्यार्थीहरूकाे नतिजा पुन रिजाच गरी नतिजा अाज सार्वजनिक गरेकाे हाे […]

पूरा पढ्नुहोस्