विश्वविद्यालय शिक्षा

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्व विद्यालयद्वारा नतिजा प्रकाशन

चैत्र ९, त्रिभुवन । विश्व विद्यालयले नतिजा प्रकाशन गरेको छ । सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको नतिजा प्रकाशन प्रकाशन भएको हो । त्रि वि परीक्षा नियन्त्रण महाशाखाले सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको यही २०८० साल कार्तिक महिनामा सञ्चालित आंशिक र नियमित परीक्षाको नतिजा […]

पूरा पढ्नुहोस्

अठारौं नेशनल एजुकेशन अवार्ड सम्पन्न, प्रा.डा.नन्दबहादुर सिंह सहित ५५ पुरस्कृत

 मध्यपश्चिम विश्वविद्यालयका नि वर्तमान उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह,  शिक्षा पत्रकार सुनिल आचार्य र पार्वता चौधरीसहित ५५ जना पुरस्कृत भएका छन् । पर्यटन बोर्डको सभाकक्षमा शिक्षालय मासिकले आयोजना गरेको “अठारौं नेशनल एजुकेशन अवार्ड-२०८०” मा  निवर्तमान उपकुलपति सिंह साथै  जुपिटर मिडियाका आचार्य र रेडियो कान्तिपुरकी चौधरीलाई नगद रु १० हजारसहित शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । […]

पूरा पढ्नुहोस्

त्रिविको २ हजार रोपनीमा १८ संस्थाको रजगज

 काठमाडौँ ।  प्रहरी चौकी, निजी स्कुल, पेट्रोल पम्पदेखि धार्मिक संस्थासम्मका १८ वटा संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गामा रजाइँ गरिरहेका छन् । वर्षौंदेखि त्रिविको जग्गामा रजाइँ गरिरहेकामध्ये कतिपयले त जग्गा छाड्न ताकेता गर्दा उल्टै अटेर गरी दादागिरी देखाइरहेका छन् ।तत्कालीन सरकारले नेपालमा उच्च शिक्षा सञ्चालनका लागि संरचना निर्माण गर्न २०१३ सालमा कीर्तिपुरमा तीन हजार सात सय तीन […]

पूरा पढ्नुहोस्

त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण माग, कम्तीमा प्राध्यापक हुनपर्ने

‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमशः त्रि.वि. ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरुलाई यो सूचना प्रकाशित भएको मितिबाट सात (७) दिन भित्र आफ्नो बायोडाटा त्रि. वि. उपकुलपतिको ईमेल ठेगाना vc@tu.edu.np मा उपलब्ध गराइदिनु हुन अनुरोध […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पस स्ववियुले एक वर्षमा के के गर्याै ? हेर्नुस्

चैत्र ६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे स्ववियुले आफ्नो एक वर्षे कार्यकालकाे रिपोर्टसँगै आगामी कार्य याेजना सार्वजनिक गरेको छ । गत चैत्र ५ गते झण्डै १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसबाट सभापति,उपसभापति काेषाध्यक्ष नेविसंघ, सचिव अनेरास्ववियु र सह सचिवमा स्वतन्त्र प्यानलबाट निर्वाचित भएका थिए विभिन्न विद्यार्थी संगठहरूकाे मिश्रित स्ववियु समिति […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी परिषद्काे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाग्मती प्रदेशको चौथो प्रदेश अधिवेशन २०८० चैत्र १, २ र ३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि आयोजना गरिएको विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन समग्र शिक्षा सुधार समसामयिक महत्त्वकाे प्रस्ताव, शााेयात्रा, युवा सम्बाेधन र ३१ सदस्यीय प्रदेश कार्यकारिणी समिति […]

पूरा पढ्नुहोस्

शोधपत्र बुझाउने समय एक वर्ष थप

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यार्थीहरुलाई शोधपत्रका लागि एक वर्ष समय थप गरेको छ । विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको हो । शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय किताबी ज्ञान मात्रनभइ व्यबहारिक ज्ञानमा केन्द्रीत हुनु पर्छ :प्रा.डा.चित्रबहादुर बुढाथोकी

चैत्र २, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले विश्वविद्यालयहरू किताबकाे ज्ञान मात्र पढाउने नभइ व्यवहारिक ज्ञान दिने कार्यमा केन्द्रीत हुनु पर्ने बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेशकाे त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको चाैथाे प्रदेश अधिवेशनकाे उद्घाटन सत्रमा उनले आज विश्वविद्यालयमा पढाउने प्राध्यापक प्राध्यापक जस्तो नभएको, विद्यार्थी विद्यार्थी जस्तो नभएको, […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक अध्ययन विभागले स्नातकोत्तर एम.ए प्रथम सेमेस्टारकाे नतिजा सार्वजनिक गरेको छ । नतिजा निम्न अनुसार हेेर्न सकिन्छ  

पूरा पढ्नुहोस्