विश्वविद्यालय शिक्षा

शिक्षिकाकाे छोरीको बिहे भोज खान विद्यालय बन्द

दिउँसो झण्डै १ बजेर २० मिनेट गएको हुँदोहो बर्दघाट ३ मा रहेको जानकी प्राविमा पुग्दा विद्यालय बन्द थियो । नत आज कुनै सार्वजनिक विदा नत स्थानिय विदाको सुचनानै । विद्यालयमा न शिक्षक थिए नत विद्यार्थीनै । एकाएक विद्यालय बन्द भएको पाएपछि कारण बुझ्नका लागि निकै उत्सुक बनायो । जब कारण बुझियो निकै अच्चम लाग्ने खालको […]

पूरा पढ्नुहोस्

कक्षा ९ मा नयाँ मूल्याङ्कन विधि

विद्यालयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मूल्याङ्कन लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार गर्नुपर्ने भएको छ । धेरै विद्यालयले यस बारेमा निकै जिज्ञाशा राख्ने गरेको पाइएको छ । विद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा ९ को पाठ्यक्रम नयाँ लागू भएकाले आगामी चैत महिनामा सञ्चालन हुने […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

फागुन ४, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालय स्व.वि.यु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्व.वि.यु निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे छ । चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनकाे लागि त्रिवि विद्यार्थी कल्याण  एवम् खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी […]

पूरा पढ्नुहोस्

संस्कार सहित उत्कृष्ट शिक्षा प्रदानमा अग्रणी भूमिका खेल्दै डिएभि स्कुल

फागुन ४, ललितपुर । विगत लामाे समयदेखि निजी शैक्षिक संस्थाकाे माध्यमबाट संस्कार सहितकाे उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्नमा डिएभि स्कुल निरन्तर रूपमा अब्बल ठहरिएको छ। नेपालकाे नीजि विद्यालयहरूमा उत्कृष्ट सबै भन्दा धेरै विद्यार्थीहरूले रूचाएकाे राम्रो विद्यालय मध्ये डिएभि स्कुल पनि एक हाे जसले हजारौं विद्यार्थीहरूलाई आधुनिक शिक्षा सहित संस्कार पनि सिकाई रहेकाे छ । नर्सरीदेखि […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगद्वारा प्रथमिक तहकाे नतिजा सार्वजनिक

फागुन ३, काठमाडौं ।  प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बारा, पर्सा, दार्चुला र डडेल्धुरा जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरेको छ ।  web link :https://bit.ly/2079-11-03

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक ( हेर्नुहाेस नतिजा )

फागुन २, काठमाडौं । ४ बर्षे  B.Sc 1st Year- 2078 को नतिजा प्रकाशन भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज स्नातक तह  B.sc प्रथम  बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा   www.tuexam.edu.np मा गएर हेर्नु सकिन्छ ।

पूरा पढ्नुहोस्

लेटर ग्रेडिङ निर्देशिका – २०७८

फागुन २, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका – २०७८ सार्वजनिक गरेकाे छ । केन्द्रले सार्वजनिक गरेकाे लेटर ग्रेेडिङ निर्देशिका निम्न अनुसार रहेकाे छ ।    

पूरा पढ्नुहोस्

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत – बागमती प्रदेश (नामावली सहित)

माघ, ३०,  काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय बागमती प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित […]

पूरा पढ्नुहोस्

फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्दै विद्यार्थी परिषद्

माघ २७, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्ने भएको छ । विद्यार्थी परिषदले आधारभूततह शिक्षादेखि उच्चतहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन पद्धति र शिक्षानीति आदि विषयको बारेमा गहन् अध्ययन, विश्लेषण एवं विस्तृत चर्चा गर्ने ध्येयका साथ राष्ट्रिय शिक्षा कार्यशालाको आयोजना गर्न गइरहेको जनाएको छ […]

पूरा पढ्नुहोस्