विश्वविद्यालय शिक्षा

पिएनमा स्ववियु निर्वाचन समितिको लापरबाहि, राजनीतिक दबाबमा मनाेमानि ढंगले नामै परिवर्तन

स्ववियु निवार्चन नजिकिएसँगै त्रिभुवन विश्वविद्यालय र यसका सम्बन्धन प्राप्त आङ्गिक क्याम्पसहरुमा संगठन दर्ता भैसकेका छन् । देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी मतदाता नामावली प्रकाशनको कामहरु भईरहेका छन् भने केही क्याम्पसहरुले नामावली सार्वजनिक समेत गरिसकेकाछन्। त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी रहेको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने सङ्गठन दर्ताको विषयमा विवाद सिर्जना भएको छ । यही फागुन […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्रबाट अर्जुन बगाले बने स्ववियु अध्यक्ष पदका उम्मेदवार

फागुन २२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम्  विद्यार्थी  नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे  कार्यतालिकाहरू  सुरू भए सँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा   नियमित अध्ययन गर्ने  स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी  समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा एकै पटक चार वटा नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० गते (15th August 2022) देखि मिति २०७९ भाद्र ०५ (21th August 2022) सम्म संचालन भएको Beachelor of Public Administration (BPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो । आज प्रकाशित […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

 फागुन १७, काठमाडाैँ ।  त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेकाे छ । नतिजा हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ।   Result Published B.Sc.CSIT VI Semester-2075 Exam Result

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच सम्झौता

फागुन १६,  काठमाडौं। मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच शिक्षक–कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र कर्मचारी संचय कोषको तर्फबाट का. मू. मुख्य प्रवन्धक महेशप्रसाद खनालले सम्झौता पत्रमा […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा शुक्रबार शाेक विदा घाेषण

फागुन ११, काठमाडौं । त्रिभुवन किश्वविद्यालयले  शाेक  बिदा घाेषणा गरेकाे   छ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयाेगका पुर्व अध्यक्ष प्राध्यापक  चुडाराज उप्रेतीको निधनमा क्याम्पसहरूमा शाेक  घाेषणा गरेकाे   हाे ।    

पूरा पढ्नुहोस्

कक्षा ८ र ९ का छात्राले लिए सेनिटरी प्याड बनाउने तालिम

पोखरा । माछापुच्छ्रे गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ८ र ९ कक्षाका छात्रालाई लक्ष्य गरी सेनिटरी प्याड बनाउने तालिम हाल सम्पन्न भएको छ । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको आयोजना साथै माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा उक्त तालिम भएको हो । ११३ औं अन्तर्रास्ट्रिय नारी दिवसको सन्दर्भ पारेर लाहाचोकस्थित महेन्द्र माविको […]

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयका ७९९९ विद्यार्थी दीक्षित

पोखरा।  पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा ७ हजार विद्यार्थी दीक्षित भएका छन् । पोखरा ३०, ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा सोमबार आयोजित समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षित भएका हुन् । प्रमुख अतिथि भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयु) का उपकुलपति प्राडा उमा भारद्वाज र विश्वविद्यालय कुलपति एवं प्रधानमन्त्री पुष्पकमल […]

पूरा पढ्नुहोस्

शिक्षाका महत्वपूर्ण विषयमाथिको चिन्तन र चर्चासँगै राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न

फागुन ७, ललितपुर  । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशको वर्तमान शैक्षिक अवस्था र आगामी दिशा विषयमा व्यापक चिन्तन गर्ने ध्येयले फागुन ६ र ७ गते ललितपुरमा आयोजित राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न भएको छ । ६ गते बिहान पुल्चोक क्याम्पसको सभाहलमा उद्घाटन समारोहसँगै प्रारम्भ भएको कार्यशाला नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विभिन्न कार्यपत्रहरूको प्रस्तुतीसँगै टिप्पणी तथा चर्चाको […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे राष्ट्रिय शिक्षा कार्यशाला प्रारम्भ, संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यक : प्रा.डा.देवराज अधिकारी

फागुन ६, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्काे दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला आजबाट प्रारम्भ भएकाे छ । ललितपुरकाे पुल्चोक इन्जिनियरिङ कलेजकाे सभाहलमा विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीज्युकाे प्रमुख आतिथ्यमा प्रारम्भ भएकाे हाे । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेकाे बताएका छन् । उनले […]

पूरा पढ्नुहोस्