विश्वविद्यालय शिक्षा

नीति निर्माणमा विद्यार्थी परिषद् : तीन मन्त्रालयमा बुझायो सुझाव पत्र

वैशाख २९, काठमाडौं ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारले नीतिगत सुधारका लागि विशेष ध्यान दिनुपर्ने विषयलाई समेट्दै शिक्षा मन्त्रालय, गृह एवं अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक  प्रस्तावहरू शिक्षा, गृह र अर्थ मन्त्राल यमा सुझावकाे बुझाएकाे विद्यार्थी परिषद्का  महासचिव विष्णुप्रसाद पंगेनीजी शिक्षा सञ्चारलाई जानकारी दिनुभएको […]

पूरा पढ्नुहोस्

शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पुर्याउने उद्देश्यले ‘एजुकेसनल इन्फर्नेसन’ मोबाइल एप सञ्चालनमा ल्याउने निर्णय गरेको छ । शैक्षिक सूचनाहरू सङ्ग्रहित रहने एजुकेसन इन्फर्मेसन एप र वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी विकास गरिएको अनुगमन सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने निर्णय मन्त्रालयले गरेको हो । […]

पूरा पढ्नुहोस्

स्टार्टअपलाई ३ वर्ष आयकरमा शतप्रतिशत छुट, असफल हुने अवस्था आए सरकारले लगानी सुरक्षित गर्ने

सरकारले स्टार्टअपलाई ३ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने गरी कानुन बनाउन लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ को मस्यौदामा स्टार्टअपलाई ३ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने विषय समेटिएको हो । स्टार्टअप उद्यम वा व्यवसाय सञ्चालन गरि मुनाफा गरेको ३ वर्षसम्म आयकरमा शतप्रतिशत छुट […]

पूरा पढ्नुहोस्

पाँच महिनापछि खुल्यो पूर्वाञ्चल विश्वविद्यालयको ताला

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा मंसिर १ गते प्राध्यापक संघले लगाएको ताला सहमतिपछि सोमबार खुलेको छ । संघका मागप्रति विश्वविद्यालय प्रशासन उदासीन भएको भन्दै शिक्षकहरूले थप दबाब दिन पछिल्लो समय विश्वविद्यालयको केन्द्रीय कार्यालयका सबै निकाय र डिन कार्यालयमा थप तालाबन्दी गरेर धर्ना दिँदै सम्पूर्ण सेवा ठप्प पारेपछि आइतबार भएको द्विपक्षीय वार्ताले सहमति […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न

१७९ जनालाई दीक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई दीक्षत गरेको हो । स्नातक र स्नातकोत्तर उत्तीर्ण ८५५ विद्यार्थी मध्ये १७९ ले मात्र दीक्षान्त समारोहमा भाग लिन आवेदन दिएका थिए । विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकका अनुसार दोस्रो दीक्षान्त समारोह गत असारमा मात्र सम्पन्न […]

पूरा पढ्नुहोस्

वि.एड. तेस्रो बर्षकाे नतिजा प्रकाशन ( नतिजा हेर्नुहाेस् )

 चैत्र २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय परिक्षाफल केन्द्रीय परीक्षा संचालन समतिकाे निर्णय अनुसार वि .एड.तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरिएको छ । नतिजा निम्न अनुसार हेर्न सकिने छ ।  

पूरा पढ्नुहोस्

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आउँदो वर्षदेखि आईटी र इन्जिनियरिङको पढाइ हुँदै

काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले आउँदो शैक्षिक सत्र २०८० देखि सूचना प्रविधि र इन्जिनियरिङका विषय अध्यापन गराउने भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा यसै वर्ष स्थापना भएकाे यस विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी थालेकाे विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार हाल शैक्षिक कार्यक्रमकाे पाठ्यक्रम निर्माणकाे काम भइरहेकाे छ । “विश्वविद्यालयले डीन नियुक्त गरिसकेकाे […]

पूरा पढ्नुहोस्

कृषि तथा वन विज्ञान विश्वविद्यालय तेस्रो दीक्षान्त सम्पन्न

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो  दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२–०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५–७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीलाई दीक्षित  गरिएको छ । स्नताक तहमा […]

पूरा पढ्नुहोस्

पोखरा बहुमुखी क्याम्पसमा गुणस्तरिय शिक्षा बारे छलफल

पोखरा । पोखराको शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसमा जिल्लास्थित विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु भेला भई शैक्षिक बहस गरेका छन् । क्याम्पसले आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा उन्नयन’ विषयक अन्तरक्रियाका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाई कास्कीका संयोजक नारायणप्रसाद सुवेदीले शैक्षिक बहसमा चलाइएको छलफल प्रभावकारी हुने बताए । ‘शैक्षिक उन्नयनमा लाग्ने प्रबुद्ध वर्गसँग एकै […]

पूरा पढ्नुहोस्

स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाइ गर्न माग

काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उसले प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेरै अखिल (क्रान्तिकारी)ले उक्त माग राखेको हो । पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष […]

पूरा पढ्नुहोस्