विश्वविद्यालय शिक्षा
सेवा आयोगका अध्यक्षलाई कालोमसो दलिएको प्रति डिनहरुको विरोध
जेठ-पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमसो दलिएपछि विश्वविद्यालय संकायका डिनहरुले विरोध गरेका छन् । अध्यक्षको निवासमै पुगेर शारीरिक दुव्र्यवहार गरेको भन्दै विरोध गरेका हुन । व्यवस्थापन संकाय, कला, कनुन तथा शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, ईन्जिनियरिङ संकाय र चिकित्साशास्त्र संकायका डिनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै अध्यक्षमाथी भएको दुव्र्यवहारको विरोध गरेका छन् । विज्ञप्तीमा […]
पूरा पढ्नुहोस्
केयूमा ७३ विदेशीसहित १२ सय विद्यार्थी दीक्षित
जेठ २८, काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८ औं दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । केयूमा पढेर दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीको संख्या करिब ६ प्रतिशत हो । पीएचडीका ९, एमफिलका ४१, […]
पूरा पढ्नुहोस्
केयुमा पहिलोपटक व्याचलर अफ आर्किटेक्चरका विद्यार्थी दीक्षित
काठमाडौ विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार सम्पन्न समारोहमा पहिलोपटक ब्याचलर अफ आर्किटेक्चरका विद्यार्थीहरू दीक्षित भएका छन्। स्कुल अफ इन्जिनियरिङअन्र्तगत ब्यचलर अफ आर्किटेक्चरका २९ बिद्यार्थीलाई पहिलोपटक उपाधि प्रदान गरिएको हो। यस विषयमा केयुले इतिहासमै पहिलोपटक उपाधि दिएको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताए। समारोहमा पिएचडीका नौसहित एक हजार […]
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि दीक्षान्त समारोह हुँदै
नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोह १२ वर्षपछि विश्वविद्यालयमा हुन लागेको हो। विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै जेठ ३१ गते दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ। हरेक वर्ष विश्वविद्यालयबाट उतीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्र सहित दीक्षित गराउनुपर्ने भए पनि दीक्षान्त समारोह हुनसकेको थिएन। […]
पूरा पढ्नुहोस्
सुदुरपूर्व विराटनगरबाट विद्यार्थी परिषद्काे नगर अभ्यास वर्ग प्रारम्भ
जेठ २१, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले २०८० सालकाे एक दिवसीय नगर अभ्यास वर्ग विराटनगरबाट प्रारम्भ गरेकाे छ । नेपालको पहिलो ओैँद्योगीक क्षेत्र , द्वापरयुगमा विराट राजाको इतिहास बोकेको क्षेत्र, पूर्वाञ्चलको शैक्षिक एवं स्वास्थ्य केन्द्र, सगरमाथा प्रदेशको राजधानि विराटनगरबाट २७ बर्षदेखी दलगत राजनीति भन्दामाथी रहेर स्वतन्त्र रूपमा काम गर्दै आइरहेको विद्यार्थी संगठनले आफ्नो सांगठनिक […]
पूरा पढ्नुहोस्
शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने
शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयले बैंक तथा वित्तीय विषयमा पाठ्यक्रम निर्माण गर्ने
बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको आवश्यकता, बजारमा उपलब्ध जनशक्ति, आमविद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षणलाई मध्यनजर गर्दै दक्ष एवं प्रतिस्पर्धी जनशक्ति उत्पादन तथा उपयोगका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यले नयाँ पाठ्यक्रम निर्माण गर्न लागिएको हो । […]
पूरा पढ्नुहोस्धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयु
नेपालका विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेकाे अवस्थामा काठमाडौं विश्वविद्यालय (केयु) ले भने धमाधम नयाँ कार्यक्रम भित्र्याइरहेकाे छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले चालु शैक्षिक सत्रमा नै स्नातकोत्तर तहमा मास्टर अफ इन्डिजिनियस एजुकेसन एण्ड डेभलपमेन्ट (एआइइडी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम सुरु भएको घोषणा केयुले गत वैशाख २० गते मात्र गर्यो । त्यसको केही दिन अगाडि मात्र एएलएम र […]
पूरा पढ्नुहोस्
MBS चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक
जेठ ०५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । बिहिवार त्रिविले MBS 4th सत्रकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
भोलिदेखि अनलाइनबाटै एनओसी
काठमाडौं/३१ बैशाख–वैदेशिक अध्ययन अनुमति शाखाले भोलिदेखी अर्थात जेठ १ गतेदेखि अनलाइनबाटै एनओसी जारी गर्ने भएको छ । शाखाले सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने उदेश्यले अनलाईनबाट एनओसी जारी गर्ने भएको हो । एपिआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्ने मन्त्रालयले जनाएको छ । एपिआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक […]
पूरा पढ्नुहोस्







