विश्वविद्यालय शिक्षा
शिक्षाकाे वर्तमान अवस्था, चुनाैती र समाधानका निम्ति प्राज्ञिककाे विराटनगरमा शिक्षा कार्यशाला
असार ९, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न भएको छ । शनिबार विराटनगरमा आयोजना गरिएको एक दिने शिक्षा कार्यशालाको कोशी प्रदेशका प्रमुख पशुराम खापुङले उद्घाटन गर्नु भएको थियोे । कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका र समाधान विषयमा काठमाडौं स्कुल अफ एजुकेसनका […]
पूरा पढ्नुहोस्
परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र साेध्न विद्यार्थी परिषद्काे माग
असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र साेध्न माग गरेकाे छ । विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हाे । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषालज्यू, परीक्षा नियन्त्रक सह प्रा. डा. […]
पूरा पढ्नुहोस्
‘ग्रीन स्कूल’ को अवधारणा जरुरी
काठमाडौँ, जेठ २३ गते । जलवायु परिवर्तनका प्रमुख समस्या र ग्रामीण समुदायमा पर्ने असरबारे सहभागिहरु ‘ग्रीन स्कूल’ अवधारणा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोइड), विकास शिक्षा विभागले आयोजना गरेको ‘ग्रीन स्कुलः एजुकेशन फर सस्टेनेबल प्लानेट’ कार्यक्रममा सहभागीहरुले अहिलेको हरित विद्यालयमा भविष्य सुरक्षित गर्न र ग्रहलाई दिगो बनाउन यसमा लगानी अन्तिम […]
पूरा पढ्नुहोस्
उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन
असार ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने […]
पूरा पढ्नुहोस्
उपप्राध्यापक चलाउनेको समर्थनमा बृहत् नागरिक आन्दोलन
विद्यार्थीबाट कुटिएका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शन गरिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिर गरिएको प्रदर्शनमा चलाउने समेत सहभागी छन् । उनीहरूले ‘कानुनी राज्य कायम गर’, ‘न्याय हराए कहाँ जाने ?’, ‘विश्वविद्यालयमा हुने अपराधको अन्त्य गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । ‘गृहमन्त्री अपराधी जोगाउने, निर्दोष […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै
तुलसीपुर, असार १ गते । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ । उहाँले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित जनशक्ति निकै […]
पूरा पढ्नुहोस्
कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ
जेठ ३२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए […]
पूरा पढ्नुहोस्
स्नातकोत्तर तह MBS काे नतिजा सार्वजनिक( नतिजा सहित)
जेठ ३२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर तह MBS 2nd सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । नतिजा सहीत
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशित
जेठ ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले 4Years B.Sc. 2nd Year को नतिजा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले बुधबार साँझ स्नातक तह B.Sc. दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेको हाे । https://www.tuexam.edu.np/
पूरा पढ्नुहोस्१२ वर्षपछि संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह
नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि बुधबार पाँचौं दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूबीच समन्वय अभाव, विभिन्न समयमा भएका आन्दोलन, हडताल, तालाबन्दी र कोरोना संक्रमणका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन । लामो प्रयासपछि मात्र यस वर्ष दीक्षान्त समारोह सम्पन्न गर्न सम्भव भएको विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेले बताए हालसम्म विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, […]
पूरा पढ्नुहोस्







