विश्वविद्यालय शिक्षा

भारतको सहयोगमा डोटीमा क्याम्पस भवनको शिलान्यास

डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.२.८९ करोड आर्थिक सहयोगमा  निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास […]

पूरा पढ्नुहोस्

विद्यालयमा दलका विद्यार्थी संगठन खारेज गर्ने शिक्षामन्त्रीको निर्णय

काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालयमा राजनैतिक दलका विद्यार्थी संगठन खोल्न र राजनीतिक क्रियाकलाप गर्न बन्देज लगाउने निर्णय गरेकी छन । मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भएमा तेस्ता शिक्षकलाई सेवाबाट सिधै बर्खास्त गरिने निर्णय पनि पारित गरेकी छन l शिक्षामन्त्रीको सपथग्रहण पछि पदभार सम्हाल्ने क्रममा मन्त्री […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति बनाउने

फागुन २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेकी छन् । विश्वविद्यालयमा प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने उनको निर्णय छ । बुधबार पदबहाली गरेपछि मन्त्री श्रेष्ठले हालको विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा […]

पूरा पढ्नुहोस्

सुमना श्रेष्ठ शिक्षामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छन्। सत्ता समिकरण परिवर्तन भएसँगै सत्ता गठबन्धनका दलहरु बीच बुधबार शिक्षा मन्त्रालय रास्वपालाई दिने सहमति भएको थियो । उक्त सहमती अनुसार श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने रास्वपाले निर्णय गरेको हो । गत निर्वाचनबाट उदाएको रास्वपाकी उनी समानुपातिक तर्फकी सांसद हुन् । उनी प्रतिनिधि सभा अन्तरगतको शिक्षा […]

पूरा पढ्नुहोस्

तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत- तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक […]

पूरा पढ्नुहोस्

स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने जानकारी दिएका छन्। त्रिविले २०७१।०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको […]

पूरा पढ्नुहोस्

त्रिविका उपकुलपति बरालले सम्हाले कार्यभार

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन्। निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए। बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त […]

पूरा पढ्नुहोस्

नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउँछु

नव नियुक्त उपकुलपति वरालले भनेका छन् “मैले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छु । जसमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने, परीक्षाफल समयमा प्रकाशन गर्ने र पाठ्यक्रम अद्यावधिक गर्ने । त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डर हो । यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ । अब त्रिविको क्यालेन्डर ट्रयाककमा आउँछ भनेका छन् । उनले त्रिविको क्यालेन्डर सुधार […]

पूरा पढ्नुहोस्

परीक्षा बोर्डले थप्यो कक्षा ११ को रजिष्ट्रेशन फारामको म्याद (सूचनासहित)

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रिजस्टेशन फारामको म्याद थपेको छ। आउँदो फागुन २१ सम्मलाई म्याद थपेको बोर्डले जनाएको छ।

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिमा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा  डा केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेेका हुन्। बराल व्यवस्थापन संकायका प्राध्यापक हुन्। उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए। त्रिविका सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई […]

पूरा पढ्नुहोस्