- २३ फाल्गुन २०८०, बुधबार १७:१६
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छन्।
सत्ता समिकरण परिवर्तन भएसँगै सत्ता गठबन्धनका दलहरु बीच बुधबार शिक्षा मन्त्रालय रास्वपालाई दिने सहमति भएको थियो । उक्त सहमती अनुसार श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने रास्वपाले निर्णय गरेको हो ।
गत निर्वाचनबाट उदाएको रास्वपाकी उनी समानुपातिक तर्फकी सांसद हुन् । उनी प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्