Tag: शिक्षा मन्त्री
शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
काठमाडौँ, १७ असारः वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको हो । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ […]
पूरा पढ्नुहोस्
प्राज्ञिकले शिक्षा मन्त्रीलाई बुझायाे शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३”
काठमाडौं, वैशाख ३ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्याहरू समाधान गर्न “शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३” सरकारसमक्ष सुझावस्वरूप पेश गरेको छ । परिषद्का राष्टिय अध्यक्ष प्राध्यापक डाक्टर दयाराम भुसालको नेतृत्वमा गएको परिषद्को प्रतिनिधि टोलीले नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलसँग भेट गरी […]
पूरा पढ्नुहोस्
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले प्रवेश परीक्षाको तयारीका नाममा सञ्चालन गरिरहेका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै शिक्षा प्रणालीमा असमानता बढाएकोले बन्द […]
पूरा पढ्नुहोस्
सबै विद्यालयमा कम्प्युटर शिक्षक राख्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने बताएका छन् । सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने उनले बताए । मन्त्रालयमा मंगलबार उठेका विषय भनेर उनले त्यसका लागि निर्देशन दिएको बताए । अर्थ […]
पूरा पढ्नुहोस्
महावीर पुन बने शिक्षामन्त्री
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् । […]
पूरा पढ्नुहोस्
विद्यार्थीलाई +२ गर्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्छ
काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई कक्षा १२ पढ्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्ने बताउनुभएको छ। सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताउनु भएको हो। उहाँले कक्षा १२ पास गर्दा उनीहरूको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमा छलफल गर्न बाँकी छ, हतारमा टीकाटिप्पणी नगरौँ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयकका सवालमा उपसमितिकोले बुझाएको प्रतिवेदनमा छलफल नै गर्न बाँकी रहेको बताउँदै हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सबै विषय टुङ्गो नलाई सकेकोले हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका हुन् । उनले भने ‘उपसमितिले आफ्नो प्रतिवेदन दिएको छ ।मैले पनि […]
पूरा पढ्नुहोस्
शिक्षक आन्दोलन २८औं दिन: छलफल सकारात्मक, परिणाम निष्कर्ष बिहिन
नेपाल शिक्षक महासंघको नेतृत्वमा भईरहेको आन्दोलनको आज २७औं दिन जारी रहेको छ। पटकपटक भएका छलफलमा समेत सहमति जुट्न सकेको छैन। यसै क्रममा सरकार र शिक्षक महासंघबीच सोमबार मध्यरात शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । दुवै पक्षले आआफ्ना अडान राखेपछि सहमति जुट्न नसकेको हो। बिद्यालय शिक्षा ऐन कसरी टुङ्गोमा पुर्याउने भन्ने बारे सबै […]
पूरा पढ्नुहोस्
शिक्षक महासङ्घलाई वार्तामा आउन शिक्षामन्त्रीले गरे आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको भन्दै बार्तामा बोलाएका हुन् । शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको […]
पूरा पढ्नुहोस्







