Tag: शिक्षा मन्त्री

शिक्षकको तलब एक रुपैयाँ भए पनि अन्य कर्मचारीको भन्दा बढी हुनुपर्छ

काठमाण्डौ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफल सुरू गरेको छ । समितिले सिंहदरबारमा आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो। शिक्षा मन्त्री अशोक राईले समितिलाई विधेयकमाथि निरन्तर छलफल गरेर टुंगोमा पुर्‍याइदिन आग्रह गरेका छन् । ‘समय मिलाउँछौं, सकेसम्म नियमित बैठक राखिदिएर टुंग्याउन पाए मुलुकको कल्याण हुन्छ भन्ने […]

पूरा पढ्नुहोस्

विदेश जाने विद्यार्थी रोक्न विधेयक अघि बढाइयाे : शिक्षामन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो संख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्। राष्ट्रिय सभामा  नेपाल  विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरूले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताएका हुन्। मन्त्री खनालले भने, ‘एक लाख २२ हजार नेपाली […]

पूरा पढ्नुहोस्

कुल वजेटको कम्तिमा १५ प्रतिशत वजेट शिक्षामा छुट्याउनु पर्छ : शिक्षामन्त्री

वैशाख ११, काठमाडौं ।   शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा कम्तिमा १५ प्रतिशत वजेट माग गरिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा १५ प्रतिशत वजेट विनियोजन गर्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग छलफल गरिरहेको बताएका हुन् । शनिबार शिक्षा पत्रकारहरुसँग शिक्षा क्षेत्रका विषयमा छलफल गर्देे आइतबार अर्थमन्त्रालयसँग २०७९ ८० को नीति तथा […]

पूरा पढ्नुहोस्