Tag: सुमना श्रेष्ठ

ठूला दलले विश्वविद्यालयलाई राजनीतिक मैदान बनाए : पूर्व शिक्षामन्त्री श्रेष्ठ

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले मुलुका ठूला राजनीतिक दलले विश्वविद्यालयलाई राजनीतिको मैदान बनाएको आरोप लगाएकी छन्। उनले दलहरूले नेपाली जनतामाथिको संगठित अपराध गरेको पनि बताइन्। विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति गर्दा दलीय भागबन्डालाई निरन्तरता दिएको भन्दै उनले यस्तो आरोप लगाएकी हुन्। श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विश्वविद्यालयजस्तो महत्त्वपूर्ण थलोलाई राजनीतिको मैदान बनाएर नेपाली जनतामाथिको यो संगठित अपराधविरुद्ध हामी कहिले […]

पूरा पढ्नुहोस्

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सुमनाकाे माग

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकि छिन। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पुष २ गते बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकी हुन्। कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई समेत समितिमा निम्त्याएर छलफल गर्नुपर्ने माग उनले गरिन। ‘अशोक राईज्यू शिक्षामन्त्री हुँदा हालका मन्त्रीज्यू […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् । ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने […]

पूरा पढ्नुहोस्

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

असार १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थीहरु अध्ययनबाट बन्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न विहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छिन् […]

पूरा पढ्नुहोस्

शिक्षामा दलीय राजनीति अन्त्य गर्न निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताएकी छन् । आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने […]

पूरा पढ्नुहोस्

सेन्ट जेभियर्स र बूढानीलकण्ठ विद्यालयको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह

काठमाडौँ, चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन  आग्रह गर्नुभएको छ ।  उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । ती विद्यालयका प्राचार्यहरुसंग […]

पूरा पढ्नुहोस्

रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ । ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रीत गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौं,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल […]

पूरा पढ्नुहोस्

विद्यालयमा दलका विद्यार्थी संगठन खारेज गर्ने शिक्षामन्त्रीको निर्णय

काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालयमा राजनैतिक दलका विद्यार्थी संगठन खोल्न र राजनीतिक क्रियाकलाप गर्न बन्देज लगाउने निर्णय गरेकी छन । मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भएमा तेस्ता शिक्षकलाई सेवाबाट सिधै बर्खास्त गरिने निर्णय पनि पारित गरेकी छन l शिक्षामन्त्रीको सपथग्रहण पछि पदभार सम्हाल्ने क्रममा मन्त्री […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति बनाउने

फागुन २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेकी छन् । विश्वविद्यालयमा प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने उनको निर्णय छ । बुधबार पदबहाली गरेपछि मन्त्री श्रेष्ठले हालको विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्री सुमना श्रेष्ठद्वारा डटेर काम गर्ने मौका दिन आग्रह

नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूहरूलाई अहिले बधाईभन्दा पनि शुभकामनाको खाँचो रहेको बताउँदै बधाईको लागि पछि कार्यतालिका नै बनाउने अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी छन्। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्ने उनको भनाई छ । उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् -‘भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३–५ बजे छुट्ट्याउने […]

पूरा पढ्नुहोस्