Tag: सुमना श्रेष्ठ

सुमना श्रेष्ठ शिक्षामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छन्। सत्ता समिकरण परिवर्तन भएसँगै सत्ता गठबन्धनका दलहरु बीच बुधबार शिक्षा मन्त्रालय रास्वपालाई दिने सहमति भएको थियो । उक्त सहमती अनुसार श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने रास्वपाले निर्णय गरेको हो । गत निर्वाचनबाट उदाएको रास्वपाकी उनी समानुपातिक तर्फकी सांसद हुन् । उनी प्रतिनिधि सभा अन्तरगतको शिक्षा […]

पूरा पढ्नुहोस्

त्रिविका निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् । सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर […]

पूरा पढ्नुहोस्