विश्वविद्यालय शिक्षा
त्रिविको उपकुलपति आजै नियुक्त गर्ने तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आज उपकुलपति नियुक्ति गर्ने तयारी गरिएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै उपकुलपति नियुक्तिको तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उपकुलपतिका लागि सिफारिस समितिले फागुन ६ गते तीनजनाको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा प्रा. डा. चित्रबहादुर बुढाथोकीको नाम रहेको छ । यस्तै, […]
पूरा पढ्नुहोस्
त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उनले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन।’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन […]
पूरा पढ्नुहोस्
त्रिविको २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्तिकाे हल्ला
फागुन ७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्ति भएकाे हल्ला मच्चाएको छ । त्रिविकाे इतिहासमा पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सर्च कमिटिले ४२ जना भित्रबाट सष्ट लिष्ट गर्दै १४ छनाैट गरि १४ जना भित्रबाट ३ जनालाई सिफारिस गरेकामा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहालले साेही ३ जना भित्रबाट प्रा. डा. चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन […]
पूरा पढ्नुहोस्
त्रिविको भीसीका लागि बुढाथोकी, धमला र बरालको नाम सिफारिस
त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्रधानमन्त्री तथा कुलपतिमसक्ष तीन जनाको नाम सिफारिस गरेको हो । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई सिफारिस गरेको हो । यसअघि समितिले उपकुलपतिका लागि दरखास्त […]
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपतिका लागि अन्तर्वार्ता सकियो, अब के हुन्छ ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता भर्खरै सकिएको हो। अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ। बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका तीन जनाको नाम लिएर शिक्षामन्त्री अशोककुमार राई कुलपति तथा प्रधानमन्त्रीलाई भेट्न जाने समिति स्रोतले जनायो […]
पूरा पढ्नुहोस्
फागुन ६ गतेदेखि पनिकाले अनलाइन सेवा प्रदान गर्ने
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, (पनिका) ले फागुन ६ गतेदेखि अनलाइन सेवा पुनः सञ्चालन गर्ने भएको छ । माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट सञ्चालन गर्ने भनिए पनि प्राविधिक कारण अवरुद्धभएको सेवा फागुन ६ गतेबाट पुन सञ्चालन गर्न लागेको हो । पनिकाको बेवसाइट भने गत माघ २८ गतेदेखि सञ्चालनमा आएको थियो । सेक्यूरिटी अडिट […]
पूरा पढ्नुहोस्
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
फागुन ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका हुन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । ‘शिक्षाका लागि […]
पूरा पढ्नुहोस्
भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
फागुन ३, काभ्रे । काठमाडौं विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनमा प्रधानमन्त्रीले उद्घाटन गर्दै छन् । काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा प्रधानमंत्री पुष्पकमल दाहालले बिहिवार उदघाटन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रम बिहिवारदेखि शनिवारसम्म चल्दैछ । […]
पूरा पढ्नुहोस्
श्रीलंकाले एआइ पाठ्यक्रम लागू गर्ने
काठमाडौँ । श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागू गर्ने भएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
पूरा पढ्नुहोस्
बढ्दै त्रिवि उपकुलपति विवाद, समितिमै प्रधानमन्त्रीलाई बोलाउने निर्णय
शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ। संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो। त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत […]
पूरा पढ्नुहोस्







