विश्वविद्यालय शिक्षा

नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन […]

पूरा पढ्नुहोस्

शिक्षा समितिले भन्यो- विवादित व्यक्तिहरू त्रिवि उपकुलपति सर्टलिस्टमा परे, पुनर्विचार गर्नू

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि अल्पसूची (सर्टलिष्ट) मा केही विवादित व्यक्तिहरू पनि परेकोले त्यसमा पुनर्विचार गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको बैठकले त्रिवि उपकुलपति नाम सिफारिस तथा छनोट समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। समितिमा त्रिवि उपकुलपति पदमा नियुक्तिसम्बन्धी चलिरहेका प्रक्रियाबारे केन्द्रित रहेर […]

पूरा पढ्नुहोस्

विश्वका १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ आउँदै

काठमाडौँ । विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका छन्। काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् । उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो। भारतीय विश्वविद्यालय […]

पूरा पढ्नुहोस्

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग सर्‍यो बल्खुमा

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुने विभागका प्रमुख चिरञ्जीवी खनालले बताए। त्रिविले विसं २०५८ देखि […]

पूरा पढ्नुहोस्

दलीय भागवण्डालाई नै निरन्तरता दिँदै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन वा अरु उपकुलपतिले पुरानै इतिहास दोहोर्याइ रहन्छन् । आफ्नो स्वार्थ समूहको हितहुने देखिएमा पटक पटक पुरानै इतिहास पुनरावृत्ति गरिरहन्छन् । दोस्रो पटक निमित्त उपकुलपतिको जिम्मेबारी पाएका त्रिविका उपकुलपति शिवलाल भूसालले पनि […]

पूरा पढ्नुहोस्

शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा विद्यार्थी दबाब यात्रा (फोटोफिचर)

माघ २६, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विराटनगरमा विद्यार्थी दबाब यात्रा गरेको  छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको दबाब यात्रामा परिषदकी  प्रदेश सह सचिव मुन बिष्टले   दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको बताइन् । त्यसैगरी  प्राज्ञिक विद्यार्थी परिषद् […]

पूरा पढ्नुहोस्

क्याम्पस प्रमुखको कुर्सी किन रूखमा झुण्ड्याइयो ?

काठमाडौँ । गत मंगलबार सानोठिमी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्ड्याइदिए । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रूखमा झुण्ड्याइदिएका थिए । विद्यार्थी संगठनहरूले रूखमा झुण्ड्याएको कुर्सी त्यही दिन साँझ स्ववियुले निकालिदियो । त्यसपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनमा ताला लगाए । बुधबार क्याम्पस प्रशासनमा ताला लगाएपछि संयुक्त […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग

सुदूरपश्चिम  र मध्यपश्चि विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  उपकुलपति छनोटका लागि दरखास्त माग गरेको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट  हिजो  स्वीकृत सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो । समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान […]

पूरा पढ्नुहोस्

यी हुन् नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला

काठमाडौं, २५ माघ । यी हुन् तवस्सुम सिद्दिकी । उनी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् । नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् । सिद्दिकीले विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।

पूरा पढ्नुहोस्

विद्यार्थीले गणित, विज्ञान र अङ्ग्रेजी जानेनन् भने हामी पछि पर्छौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्ने बताए । उनले नेपालको सिमाना क्षेत्रमा दर्जनौँ नर्सिङ कलेज खुलेको भनेर हल्ला आए […]

पूरा पढ्नुहोस्