विश्वविद्यालय शिक्षा

त्रिविद्वारा स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक

माघ २४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह    BSc. 1st Year-2079 को नियमित तर्फको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको स्नातक प्रथम वर्ष  विज्ञान विषयकाे नतिजा सार्वजनिक गरेको हाे ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे नतिजा प्रकाशन ( नतिजा सहीत)

माघ २३, काठमाडौँ ।  MA 2nd Year को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार साँझ  उक्त नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा निम्न अनुसार तल रहेको छ  । Website अझै बन्द  भएकोले अनलाइनबाट भने हेर्न सकिने छैन्  

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो। सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिइसक्न भनेको छ।

पूरा पढ्नुहोस्

त्रिविको वेबसाइट ह्याक छानबिन गर्न समिति गठन

माघ २२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालले जानकारी दिए । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय खेलकुदको पहिलो संस्करण २२ माघदेखि

२१ माघ, काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण माघ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न १० विश्वविद्यालयका विद्यार्थीले एथ्लेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुनेछन् । जसमा कुल २३ स्वर्ण, २३ रजत र २३ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं […]

पूरा पढ्नुहोस्

ह्याक भएको त्रिविको वेबसाइट अझै बनेन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन । ह्याक भएको ६ दिन बितिसक्दा पनि वेबसाइट सञ्चालनमा आउन नसकेको हो । परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट कक्षा १२ मा पढ्ने एक विद्यार्थीले ह्याक गरेका थिए । उनले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए । तर, पनिकाले अझै […]

पूरा पढ्नुहोस्

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ। विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको कृषि संकायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ। सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए। डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश […]

पूरा पढ्नुहोस्

वाल्मिकी विद्यापीठमा संस्कृत भाषा प्रशिक्षणको भर्ना खुल्यो

माघ १९, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसमा यस वर्षको संस्कृत भाषा प्रशिक्षणको भर्ना शुरु भएको छ । भाषा प्रशिक्षणको लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ भनें फाल्गुन ६ गतेदेखि कक्षा सञ्चालन हुने छ । नेपाल संस्कृत विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयको माघ १४ गतेको पत्र अनुसार वाल्मीकि विद्यापीठमा प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण कार्यक्रम) […]

पूरा पढ्नुहोस्

शिक्षा  सुधारका लागि वीरगन्जमा प्राज्ञिककाे बृहत् दबाब  र्‍याली

माघ १९, वीरगन्ज ।  विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी   वीरगन्जमा १००० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब  र्‍याली निकालेको छ । शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश, परिक्षा, परिणाम, पात्राे , पाठ्यक्रम जस्ता विषयहरूकाे सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्‍याली निकालिएको परिषद्ले जनाएको छ । र्‍यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका  केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख  छितराज […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक

माघ १७, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले  MA प्रथम वर्षको नतिजा प्रकाशित गरेकाे छ । त्रिवि मानविकी तथा समाजशास्त्र विभागले गत साउनमा सञ्चालन गरेकाे स्नातकोत्तर तह प्रथम वर्षकाे नतिजा आज एक सुचना जारी गर्दै सार्वजनिक गरेकाे हाे । नतिजा सम्बन्धि विस्तृत जानकारीको लागि तलको सुचना हेर्नू होला । साथै उत्तीर्ण हुन सफल परीक्षार्थीहरुको सिम्बल नम्बर सहितको […]

पूरा पढ्नुहोस्