विश्वविद्यालय शिक्षा
त्रिविकाे अनलाइन खाेल्दा व्यक्तिको फेसबुक खुलेपछि…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गतेबाट अनलाइन सेवा सुरू गर्यो। पनिकाले प्रदान गर्ने सेवाहरू अनलाइनमार्फत प्रवाह गर्ने भन्दै अनलाइन सिस्टमकाे विकास गरेकाे थियाे । उक्त कार्यकाे त्रिविका उपकुलपति प्राडा शिवलाल भुसालले उद्घाटन समेत गरे । अनलाइन सेवा सुरू गरेकाे दाेस्राे दिन नै समस्या देखिएकाे छ। हिजोदेखि अनलाइन सेवा सुरु गरेको […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ । आवेदनअनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत् […]
पूरा पढ्नुहोस्
तीन प्रकारको विश्वविद्यालय प्रस्ताव: हाल रहेका विश्वविद्यालयमध्ये ६ केन्द्रीय र ५ अन्य
काठमाडौं । नेपालमा तीन प्रकारका विश्वविद्यालय सञ्चालन हुने भएको छ। सरकारले उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद्मा पेस गर्नुअघि सरोकारवालाबाट राय सुझाव संकलन गर्न सार्वजनिक गरेको मस्यौदामा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारको विश्वविद्यालय प्रस्ताव गरेको छ। यसअघि मन्त्रालयले सरोकारवाला […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशन
माघ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्नातकोत्तर तह भाैतिक शास्त्र विषयकाे नतिजा सार्वजनिक गरेकाे छ । शुक्रबार एक सुचना सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० भदौं/असोज महिनामा संचालन भएको भौतिक शास्त्र विषयकाे […]
पूरा पढ्नुहोस्
त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे। सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ […]
पूरा पढ्नुहोस्
शिक्षाकाे वर्तमान अवस्था, चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला सम्पन्न
सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशले नेपालको शिक्षाक्षेत्रको वर्तमान अवस्था , चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको छ । कार्यशालामा प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्द बहादुर सिंहले शिक्षा क्षेत्रमा अब सम्पूर्णले गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन । सिंहले हाल नेपालमा भईरहेको शिक्षामा ,विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार […]
पूरा पढ्नुहोस्
पहिला भारतमा मजदुर पठाउने जुम्ला भारतीयलाई नै डाक्टरी पढाउँछ
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो। सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो। शव पोष्टमार्टमका लागि दोहोरो भाडा तिरिदिएर […]
पूरा पढ्नुहोस्
विद्यार्थीका लागि खुसिकाे खबर, online बाटै Transcript लिन सकिने( यसरी भर्नुहाेस् फारम)
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले Online बाट Transcript प्रदान गर्ने कार्यकाे थालनी गरेको छ । आज एक सुचना सार्वजनिक गरेर परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई अनलाइनबाट फारम भरेर आफ्नो Transcript लिन पाउने व्यवस्था लागू गरिएको बारे जानकारी गराएको छ । साथै त्यसका लागि कसरी अनलाइन फारम भर्ने भन्ने विधि पनि उल्लेख गरिएको छ । सुचना […]
पूरा पढ्नुहोस्
दुई प्राध्यापकलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन अनुरोध
काठमाडौँ- पोखरा विश्वविद्यालयले दुई जना उप-प्राध्यापकलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ। २०७८ साल भदौ २६ देखि सम्पर्कविहीन भएका उपप्राध्यापक डाक्टर अजय प्रकाश साह र २०७६ साल मंसिर ३० बाट सम्पर्कविहीन उपप्राध्यापक डाक्टर निरज चौधरीलाई स्पष्टीकरणसहित ३५ दिनभित्र विश्वविद्यालयमा सम्पर्क गर्न भनेको हो।
पूरा पढ्नुहोस्
उच्च शिक्षा विधेयकको प्रस्तावित मस्यौदामा सुझाब माग (मस्यौदा सहित)
काठमाडौं,९ माघ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाब माग गरेको छ । उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन विधेयक तयार गरिएको भन्दै सरोकारवालहरुसँग सुझाब माग गरेको हो । मन्त्रालयले विधेयक सम्बन्धी सुझाब पन्ध्र दिनभित्र उपलब्ध गराइदिन शिक्षा प्रेमी, […]
पूरा पढ्नुहोस्







