- १० माघ २०८०, बुधबार १९:३१
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले Online बाट Transcript प्रदान गर्ने कार्यकाे थालनी गरेको छ ।
आज एक सुचना सार्वजनिक गरेर परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई अनलाइनबाट फारम भरेर आफ्नो Transcript लिन पाउने व्यवस्था लागू गरिएको बारे जानकारी गराएको छ ।
साथै त्यसका लागि कसरी अनलाइन फारम भर्ने भन्ने विधि पनि उल्लेख गरिएको छ । सुचना तल हेर्नसक्नु हुने छ ।
केही समय अगाडि विभिन्न विद्यार्थी संगठनहरू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेविसंघ, अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरूकाे निरन्तरकाे दबाब र हप्तौंसम्म केन्द्रीय क्याम्पस स्ववियु समितिले पनिका अगाडि गरेकाे धर्नाका कारण पनि त्रिवि परिक्षा नियन्त्रण कार्यालयले अनलाइनबाट Transcript लिन सक्ने वातावरण निर्माण गरेकाे हाे । त्यसका लागि
http://tuexam.edu.np मा लग इन गर्ने, certificate link मा click गर्ने त्यस पछि sing up गर्ने र त्यस पछि आफ्नो email मा लिंक देखाउछ र उक्त लिंकमा click गर्ने । त्यस पछि रजिस्टेशन slip अपलाेड गर्ने र interface आउँछ र याे अपलाेड गर्ने । त्यस पछि transcript मा गएर आवश्यक सुचनाहरू अनुसार भन्दै जान सकिन्छ ।











प्रतिकृया दिनुहोस्