विश्वविद्यालय शिक्षा
यी हुन त्रिवि उपकुलपतिको लागि आवेदन दिने ४३ जना (नाम लिस्ट सहित)
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम दिनसम्म उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. शिवलाल भुसाल र मध्यपश्चिम विश्वविद्यालयका बहालवाला […]
पूरा पढ्नुहोस्
परिषद्काे राष्ट्रव्यापी शैक्षिक अभियान, धनगढी नगरले गर्याै पत्रकार सम्मेलन
माघ ६, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गत बिहीबार काठमाडौं पत्रकार सम्मेलन गरेर घाेषणा गरेकाे राष्ट्रव्यापी शैक्षिक अभियान कार्यक्रमहरूकाे बारेमा जानकारी गराउन धनगढीमा पनि पत्रकार सम्मेलनकाे आयोजना गरिएको छ । परिषद्ले शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि ’राष्ट्रव्यापी शैक्षिक अभियान २०८० देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने याेजनाका साथ प्राज्ञिकले धनगढीमा पनि पत्रकार सम्मेलन गरि […]
पूरा पढ्नुहोस्
त्रिवि सुधारको संकेत, निकाल्यो शैक्षिक क्यालेन्डर
त्रिभुवन विश्वविद्यालयले सुधारको संकेत देखाउँदै शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ। त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ। सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो […]
पूरा पढ्नुहोस्
परिषदद्वारा देशको समग्र शिक्षा सुधारका लागि शैक्षिक अभियानको कार्यक्रम घोषणा
माघ ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ । बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो । विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद […]
पूरा पढ्नुहोस्
२०५८ पछि स्नातकोत्तर भर्ना भएका विद्यार्थीका लागि थेसिस बुझाउने अन्तिम अवसर
माघ ३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०५८ पछि स्नातकोत्तर भर्ना भएका विद्यार्थीका लागि थेसिस बुझाउने अन्तिम अवसर दिएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको पुस २५ मा बसेको बैठकले विभिन्न कारणले थेसिस गर्न छुटेका विद्यार्थीका लागि एक पटक मौका दिने निर्णय गरेको हो । परिषद्को स्थायी समितिको बैठकको १०२ नम्बरको निर्णयमा मानविकी तथा […]
पूरा पढ्नुहोस्
त्रिविले अबदेखि घरबाटै ट्रान्सक्रृप्ट निकाल्न मिल्ने प्रावधान ल्याउदै
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत घरघरमा सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत घरबाट नै सेवा प्रवाह गर्न लागेको हो । त्यसका लागि आज अनलाइन डेमो गरिएको छ । अनलाइन डेमो सफल भएसँगै अबको १० दिनभित्रमा अनलाइन मार्फत सेवा प्रवाह गर्न […]
पूरा पढ्नुहोस्
दीक्षान्त समारोह गर्दै पोखरा विश्वविद्यालय, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । पोखरा विश्वविद्यालयले आयोजना गर्ने १९ औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुलेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले फागुन ८ मा हुने दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीका लागि अनलाइन फाराम खुलाएको हो । दीक्षान्त समारोहमा सहभागी हुन स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले अनलाइन फाराम भर्न सक्नेछन् । उनीहरूको […]
पूरा पढ्नुहोस्
त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ । विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ । भने सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर सम्बन्धित डिन कार्यालयबाट प्रकाशित गर्ने भएको हो । पनिकाले स्नातक तह प्रथम वर्षको भर्ना साउन तेस्रो हप्ताबाट सुरु गरेर भदौ तेस्रो हप्तामा गरेको, दोस्रो वर्षको […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशन
पुस २५, त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गरेको छ । एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले नतिजा प्रकाशन गरेको जनाएको छ । २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) एलएल.वी.दोस्रो वर्षनियमितपरीक्षाको परीक्षाफल प्रकाशित भएको हो । सूचनामा भनिएको छ : त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्रीको निर्देशन : मेडिकल कलेजबाट निलम्बित चिकित्सकको कारबाही फुकुवा गर्नू
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका छन्। काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी […]
पूरा पढ्नुहोस्







