- १९ माघ २०८०, शुक्रबार २१:४३
नेपाल संस्कृत विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयको माघ १४ गतेको पत्र अनुसार वाल्मीकि विद्यापीठमा प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण कार्यक्रम) मा अध्ययन गर्न इच्छुक विद्यार्थहरुका लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ सूचना जारी गरिएको छ ।
संस्कृत भाषा प्रशिक्षणका लागि एसएलसी, एसईई वा सो सरह उत्तीर्ण लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि २ प्रति, उत्तरमध्यमा वा सो सरह उत्तीर्ण लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि २ प्रति, पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक रहने सूचनामा जनाइएको छ भनें थप सूचनाका लागि काठमाडौं, भृकुटीमण्डप, प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ, शैक्षिक प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्