विद्यालय

‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिका

जेठ ७, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको हो । आफ्ना मौलिक कला, संस्कृति, चाल चलनको संरक्षण, संवर्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि […]

पूरा पढ्नुहोस्

संस्थागत विद्यालयमा कार्यरत शिक्षककाे सवालमा इस्टुद्वारा शिक्षामन्त्री श्रेष्ठलाई सुझाव पत्र

संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) काे राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई विद्यालय शिक्षा बर्तमान अवस्था, निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानकाे विषयमा ध्यानाकर्षण गराएकाे छ। बुधबार मन्त्रालयमा इस्टुका अध्यक्ष हाेमकुमार थापा सहितकाे टाेलीले मन्त्री श्रेष्ठलाई यस अघि भएका सहमति कार्यान्नवयनका विषयमा ध्यानाकर्षण गराएकाे हाे। इस्टुका अध्यक्ष थापाले मन्त्री श्रेष्ठलाई इस्टुमा शिक्षककाे आवद्धता, विगतमा इस्टुले […]

पूरा पढ्नुहोस्

भरतपुरमा स्कुल बसमा आगजनी

चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो । बस जलेर पूर्ण रुपमा क्षति भएको छ […]

पूरा पढ्नुहोस्

७२औँ वर्षमा जनकल्याण मावि

बौद्व महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयले ७१औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिबार विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले गरेका थिए । सो अवसरमा उनले नेपालबाट विदेश जाने विद्यार्थी बढिरहेकाले यसलाई कम गर्नतर्फ सरोकारवाला निकायले चासो दिन जोड दिए । रोजगारका लागि जानेहरूले रेमिट्यान्स भित्र्याए पनि पढ्न जाने विद्यार्थीबाट राज्यलाई […]

पूरा पढ्नुहोस्

बर्दघाट नगरपालिकाले भन्यो : पालिकाबाट सुविधा लिनेले सामुदायिक विद्यालयमै विद्यार्थी पढाउनू

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो। नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि […]

पूरा पढ्नुहोस्

राइ स्कुलका प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा राई स्कुलका प्रिन्सिपल सहित बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेसहित सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता […]

पूरा पढ्नुहोस्

माओवादी निकट शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल

नेकपा माओवादी केन्द्र निकट शिक्षकहरूको संगठन एकीकृत  अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन भएका छन्। दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालय अब्बल बनाउन विद्यालयमा निशुल्क बस सेवा सुरु

रसुवा- गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नोर्पु तामाङले बताउनु भयो । रसुवाको दुर्गम भेगमा रहेका तामाङ समुदायका बालबालिकालाई लक्षित गरि निशुल्क बस सेवा […]

पूरा पढ्नुहोस्

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा दुई दिन बन्द

बुटवल । अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका […]

पूरा पढ्नुहोस्

गर्मी बढेसँगै मधेशका विद्यालयको पठनपाठन प्रभावित

चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।  सर्लाहीको हरिवन नगरपालिकाले शनिबारसम्म पालिकाका सबै विद्यालय बन्द […]

पूरा पढ्नुहोस्