विद्यालय

विद्यार्थीद्वारा प्लास्टिकजन्य फोहोर सङ्कलन

स्याङ्जा, जेठ २६ गते । फेँदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लास्टिकजन्य फोहोर सङ्कलन गरेको छ । पहिलो चरणमा सङ्कलित प्लास्टिकजन्य फोहोर यहाँका २१ सामुदायिक विद्यालयमध्ये १० विद्यालयका विद्यार्थीले फोहोर जम्मा गरेका हुन् । विद्यालय र घरलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले पालिकाले फोहोर सङ्कलन अभियान अगाडि बढाएको हो । विद्यार्थीद्वारा सङ्कलित प्लास्टिकजन्य फोहोर मैला व्यवस्थापन […]

पूरा पढ्नुहोस्

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ सार्वजनिक गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले यसअघिका सरकारले लुकाएर राखेको प्रतिवेदन बिहीबार सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यद्यपि उक्त प्रतिवेदन आयोगका बहुमत सदस्यले २०७७ मंसिरमा अनौपचारिक रुपमा सार्वजनिक गरिसकेका थिए । प्रतिवेदन सार्वजनिक गर्नुअघि मन्त्री श्रेष्ठले आयोगका सदस्यहरूसँग मन्त्रालयमा छलफल गरेकी […]

पूरा पढ्नुहोस्

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५  सार्वजनिक गर्ने तयारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ जुटेकीछिन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो प्रतिवेदन प्राप्त गरेपछि यसको कार्यान्वयनको लागि मन्त्री श्रेष्ठले छलफल अघि बढाएकी हुन् । मन्त्री श्रेष्ठले उक्त आयोगका पदाधिकारीहरूसँग प्रतिवेदन निर्माणको सन्दर्भ र कार्यान्वयनका चुनौतीका विषयमा सुझाव लिन […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने बाेर्डकाे तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको हाे। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्नेगरी बाेर्डले तयारी गरेकाे बताए। बोर्डले एसईई परीक्षा माध्यमिक […]

पूरा पढ्नुहोस्

पद्मकन्या स्कुलमा ७० जना क्षमताको छात्रावास तयार

 जेठ १६, काठमाडौं । पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा ‘मंगलादेवी सिं मेमोरियल गर्ल्स होस्टेल’ को भवन निर्माण सम्पन्न भएको छ । ७० जना क्षमता भएको छात्रावास भवन तयार भएको विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले जानकारी दिइन् । उनका अनुसार भवन निर्माण सम्पन्न भएर विद्यालयमा हस्तान्तरण समेत भइसकेको छ तर छात्रावासको लागि आवश्यक फर्निचरको अभाव छ । […]

पूरा पढ्नुहोस्

अत्यधिक गर्मीका कारण रौतहटका विद्यालय बन्द

रौतहट – अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ। गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन्। रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो। उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या […]

पूरा पढ्नुहोस्

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रकम विनियोजन

काठमाडौं/१५ जेठ– सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन । उनले प्रारम्भिक तहदेखि कक्षा ५ सम्मका ३० लाख बालबालिकाका लागि दिवा खाजा कार्यक्रमको रकम विनियोजन गरेको हो ।  

पूरा पढ्नुहोस्

मण्डली मा.विका प्राचार्यद्वारा विद्यार्थीलाई निर्घात कुटपिट

काठमाडौं । धादिङ गंगाजमुना गाउँपालिकामा रहेको मण्डली माध्यामिक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । मण्डली माध्यामिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर कार्कीले कक्षा ७ मा अध्ययनरत विद्यार्थी अनिश अधिकारीलाई शुक्रबार बिहान १० बजे कक्षाकोठा भित्र मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । ‘मेरो छोरा कक्षा ७ को क्याप्टेन हो । बिद्यालयमा […]

पूरा पढ्नुहोस्

हेटौंडामा राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

सामुदायिक, आंगिक र निजी गरी करिब सय सामुदायिक क्याम्पसका प्राध्यापकहरु सहभागी रहेको उक्त राष्ट्रिय शैक्षिक सम्मेलनको वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गरे । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले उच्च शिक्षामा प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उच्च शिक्षालाई वाग्मती प्रदेश सरकारले नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको उनको भनाइ थियो । अहिलेको शिक्षा सैद्धान्तिक […]

पूरा पढ्नुहोस्

टेक्सास टपर्स टकमा बुढानिलकण्ठका उत्कृस्ट विद्यार्थीले विद्यालय चिनाउने,जेष्ठ १३ गते अभिमुखीकरण

  जेष्ठ  ७, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि टेक्सास टपर्स टक कार्यक्रम आयोजना गरिएको छ। जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने कार्यक्रममा  विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि, विशेषता आदिका वारेमा प्रस्तुतीकरण दिनेछन। विद्यालयका कक्षा ८ ,९ र १० मा अध्यनरत विद्यार्थी […]

पूरा पढ्नुहोस्