विद्यालय

रिलाइन्स इन्टरनेसनल एकेडेमीका पाँच विद्यार्थीले ल्याए ४ जिपिए

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका पाँच जना विद्यार्थीहरुले जिपिए ४ प्राप्त गरेका छन। यस अघि पनि एस इ इ परिक्षामा काठमाण्डौ जिल्लामा उत्कृस्ट नतिजा हासिल गरेको यस विद्यालयले यस पटक पनि आफ्नो नतिजालाई निरन्तरता दिएको छ। २०८० सालको एस इ इ परिक्षामा रिलायन्स इन्टरनेसनल एकेडेमीका एमी बुढाथोकी, अनिश […]

पूरा पढ्नुहोस्

छ जनाको ४ जिपिए सहित बुढानिलकण्ठमा जोसेफ माविको उत्कृस्ट नतिजा

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जोसेफ माविका ६ जना विद्यार्थीहरुले एसईई परिक्षामा जिपिए ४ प्राप्त गरेका छन। २०८० सालमा भएको एसईई परिक्षामा सो विद्यालयका ४ छात्रा र २ छात्रले ४ जिपिए हासिल गरेका हुन। जोसेफ माविका छात्राहरू  अनुपा थापा, आरुषी गौतम,निगम आचार्य र परिधि कँडेलले ४ जिपिए हासिल गरेका छन भने छात्रहरु आयुष […]

पूरा पढ्नुहोस्

विश्व निकेतन मा.विका ४ विद्यार्थीले ल्याए ४.०० जिपिए ( हेर्नुस् यस्तो छ नतिजा )

काठमाडौं ।  विश्व निकेतन मा.विका चार विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन् । त्रिपुरेश्वरमा रहेको देशकै नमुना समुदायिक विद्यालय काे रूपमा परिचित विश्व निकेतन मा.विका चार विद्यार्थीहरू  स्वस्तिक अधिकारी ४.०० , अन्जु भूषाल ४.००, आकृति महासेठ ४.०० र एन्जाेन थापा मगर ४.०० जिपिए ल्याउन सफल भएको विश्व निकेतन मा.विका प्राचार्य हेरम्बाराज कण्डेलले जानकारी दिनु […]

पूरा पढ्नुहोस्

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने […]

पूरा पढ्नुहोस्

गणितमा १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण

असार१३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख २२ […]

पूरा पढ्नुहोस्

११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने ( हेर्नुस् कसकसले पाउने छन् )

साउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी को दुई विषयमा एनजी आएको छ । बिहान सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ […]

पूरा पढ्नुहोस्

३१ हजारले ल्याए सर्वाधिक जीपीए: यस्तो छ तथ्यांकअनुसार जानकारी हेर्नुस्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना […]

पूरा पढ्नुहोस्

SEE २०८० को नतिजा सम्बन्धी महत्त्वपूर्ण जानकारी

काठमाडौँ ।   परिक्षा बाेर्डले  माध्यमिक शिक्षा परीक्षा(SEE)- २०८० को नतिजा सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । आज परिक्षा बाेर्डले SEE काे नतिजा हेर्नका लागि अपनाउनु पर्ने विभिन्न किसिमकाे विधिहरू र वेभ साइटहरू सार्वजनिक गरेको हाे । परिक्षा बाेर्डले नतिजा प्रकाशन भएको १ महिना पछि २ विषय सम्म NG आउनेले माैका परीक्षामा सहभागी हुन पाउने छन् […]

पूरा पढ्नुहोस्

SEE नतिजा बारे परिक्षा बाेर्डले गर्याै यस्तो निर्णय ( हेर्नुस् )

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यस्तो छ नतिजा बारे पूर्ण जानकारी

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १० एसईईको नतिजा आज सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको परिक्षा बोर्डले जनाएको छ । आज साँझसम्म कुनै पनि किसिमको प्राविधिक समस्या नआएमा आज बेलुका नै नतिजा सार्वजनिक गर्ने निर्णय रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षा संचारलाई जानकारी दिएका छन् । आज दिउँसो बोर्डको बैठक बसेर प्राविधिक रुपमा परिक्षण गर्ने […]

पूरा पढ्नुहोस्