- १२ असार २०८१, बुधबार २१:२०
काठमाडौँ । परिक्षा बाेर्डले माध्यमिक शिक्षा परीक्षा(SEE)- २०८० को नतिजा सम्बन्धी जानकारी सार्वजनिक गरेको छ ।
आज परिक्षा बाेर्डले SEE काे नतिजा हेर्नका लागि अपनाउनु पर्ने विभिन्न किसिमकाे विधिहरू र वेभ साइटहरू सार्वजनिक गरेको हाे । परिक्षा बाेर्डले नतिजा प्रकाशन भएको १ महिना पछि २ विषय सम्म NG आउनेले माैका परीक्षामा सहभागी हुन पाउने छन् ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्