Tag: #SEE results

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी (यसरी हेर्न सकिन्छ नतिजा)

२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । आजै साँझ ५ बजे डेमो देखाउनका लागि बोर्ड सदस्यहरूको बैठक बोलाईएको र कुनै प्राविधिक समस्या नआए ७ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले खबर […]

पूरा पढ्नुहोस्

एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए । शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले […]

पूरा पढ्नुहोस्

अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै

काठमाडौँ ।  माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत […]

पूरा पढ्नुहोस्

गणितमा १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण

असार१३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख २२ […]

पूरा पढ्नुहोस्

११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने ( हेर्नुस् कसकसले पाउने छन् )

साउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी को दुई विषयमा एनजी आएको छ । बिहान सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ […]

पूरा पढ्नुहोस्

३१ हजारले ल्याए सर्वाधिक जीपीए: यस्तो छ तथ्यांकअनुसार जानकारी हेर्नुस्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा आज प्रकाशन हुँदै

असार १३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको […]

पूरा पढ्नुहोस्

SEE २०८० को नतिजा सम्बन्धी महत्त्वपूर्ण जानकारी

काठमाडौँ ।   परिक्षा बाेर्डले  माध्यमिक शिक्षा परीक्षा(SEE)- २०८० को नतिजा सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । आज परिक्षा बाेर्डले SEE काे नतिजा हेर्नका लागि अपनाउनु पर्ने विभिन्न किसिमकाे विधिहरू र वेभ साइटहरू सार्वजनिक गरेको हाे । परिक्षा बाेर्डले नतिजा प्रकाशन भएको १ महिना पछि २ विषय सम्म NG आउनेले माैका परीक्षामा सहभागी हुन पाउने छन् […]

पूरा पढ्नुहोस्

SEE नतिजा बारे परिक्षा बाेर्डले गर्याै यस्तो निर्णय ( हेर्नुस् )

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । […]

पूरा पढ्नुहोस्

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सर्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ । बोर्डले आउँदो साता भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । नतिजा प्रकाशनका लागि बोर्डले सबै काम सकेर अन्तिम रुजु गरिरहेको जनाएको छ । बालबालिकामा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत ग्रेडमा पर्ने भन्ने चिन्ता छ । तर […]

पूरा पढ्नुहोस्