Tag: #SEE results
एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने बाेर्डकाे तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको हाे। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्नेगरी बाेर्डले तयारी गरेकाे बताए। बोर्डले एसईई परीक्षा माध्यमिक […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा सार्वजनिक
असार २१, काठमाडौं । शैक्षिकसत्र २०७९ को एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन […]
पूरा पढ्नुहोस्
SEE नतिजा सार्वजनिक ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ। […]
पूरा पढ्नुहोस्







