- १३ असार २०८१, बिहीबार १२:४९
साउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् ।
ती मध्ये ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी को दुई विषयमा एनजी आएको छ ।
बिहान सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी आएको छ ।
दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
एसईईको नतिजा SEE Result 2080 – Edusanjalबाट हेर्न मिल्ने भएको छ । साथै http://www.see.gov.np बाट पनि हेर्न सकिने छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्