- १२ असार २०८१, बुधबार १३:१८
काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १० एसईईको नतिजा आज सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको परिक्षा बोर्डले जनाएको छ ।
आज साँझसम्म कुनै पनि किसिमको प्राविधिक समस्या नआएमा आज बेलुका नै नतिजा सार्वजनिक गर्ने निर्णय रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षा संचारलाई जानकारी दिएका छन् ।
आज दिउँसो बोर्डको बैठक बसेर प्राविधिक रुपमा परिक्षण गर्ने र त्यो सफल भएमा आज साँझ वा सम्भव नभएमा भोलि विहान सार्वजनिक गर्ने योजना रहेको उनले बताए ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्