राष्ट्रिय समाचार
३८ हजार बालबालिकालाई विद्यालयमै खोप
बाह्र वर्षदेखि माथिका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमा कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै आजदेखि खोप दिन सुरु गरिएको हो । उक्त उमेर समूहका ३७ हजार २५ र अन्य एक हजार ३३९ गरी ३८ हजार ३७४ बालबालिकालाई बालबालिकालाई खोप दिइने स्वास्थ्य […]
पूरा पढ्नुहोस्लर्ड बुद्ध तथा जेनिशको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन हुने
लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसगं साझेदारी कार्यक्रम अन्तरगत बीएससी आईटी (अनर्स) का साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन गर्ने भएको छ । एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त तीन वर्से कार्यक्रम सञ्चालन गर्ने भएको एलबीईएफले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (बीएससी […]
पूरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा
लोक सेवा आयोगको सिफारिसमा महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । शर्माको अवधारणा र कार्ययोजनाको प्रस्तुतिकरण आयोगले गत पुस १ गते आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा प्रस्तुत गरेका थिए । आयोगले अन्तर्वार्ता भने पुस दुई गते लिएके थियो । ६४ वर्षीय शर्मा, नेपाल शिक्षा सेवाका पूर्व कर्मचारी हुन् । बागलुंग जैमिन नगरपालिका १० […]
पूरा पढ्नुहोस्नेपाल-भारत सम्बन्ध कसैले टुटाउन सक्दैन : भारतीय पर्यटनमन्त्री
नयाँ दिल्ली — भारतका केन्द्रीय पर्यटनमन्त्री जी किसन रेड्डीले ‘केही शक्ति’ले नेपाल र भारतबीचको सम्बन्ध तोड्ने प्रयास गरे पनि त्यसमा उसले सफलता प्राप्त नगर्ने बताएका छन् । नयाँदिल्लीमा बिहीबार नेपाली संस्था किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताब यात्रा कार्यक्रममा उनले सृष्टिको उत्पतिदेखि नै दुई देशबीच सम्बन्ध कायम रहेको बताए । ‘यो आजभोलिको सम्बन्ध होइन, सीता नेपालको र […]
पूरा पढ्नुहोस्आरआर क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित
काठमाडौँ — प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा पुस ६ गते परीक्षा चलिरहेका बेला निरीक्षक प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निष्कासन गरेको छ । ६ गते मंगलबार स्नातक तह प्रथम वर्ष अन्तर्गत ३० पूर्णांकको आन्तरिक परीक्षा चलिरहेका बेला सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षकमाथि कुटपिट गरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसले […]
पूरा पढ्नुहोस्
पुनर्निर्माणको पर्खाइमा विद्यालय
बागलुङ । २०७२ वैशाखको भूकम्पले भवन चिरिए पनि पुनर्निर्माणका लागि कुनै योजनामा सूचीकृत नभएपछि जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माविका विद्यार्थी जोखिम मोलेर पढ्दै छन् । भवन निर्माणका लागि पेस गरिएको कागजात पुनर्निर्माण प्राधिकरणको बागलुङस्थित कार्यालयबाटै हराएपछि योजना पर्न नसकेको प्रधानाध्यापक यम शर्मा पौडेलले बताए । ‘हामीले सबै कागजात बनाएर पठायौं, पछि उतैबाट हराएर सूचीकृत गरिएन,’ उनले भने, […]
पूरा पढ्नुहोस्
निमावि तहको शिक्षक विज्ञापन खुल्यो: यी कागजात आवश्यक पर्छ दरखास्त दिनका लागि
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।आगामी माघ ६ गतेसम्म दरखास्त दिन पाइने छ । यो पनि अनलाइन माध्यमबाट नै फाराम भर्न सकिने जनाइएको छ । अनलाइन आवेदन दिँदा अपलोड गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो दस्तखत नमना अध्यापन अनुमतिपत्र न्यूनतम योग्यताको […]
पूरा पढ्नुहोस्
के तपाई Bsc.IT पढन चाँहानु हुन्छ ? चाँहानु हुन्छ भने अनलाइनबाट आवेदन दिन सक्नु हुने छ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको छ । पुस ११ देखि माघ […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् निजगढद्वारा ४ सय भन्दा बढी बालबालिकालाई न्यानाे टाेपि वितरण
निजगढ । प्राज्ञिक विद्यार्थी परिषद् , नेपाल निजगढ नगर इकाईद्वारा निजगढकाे विभिन्न स्कुलका ४ सय भन्दा बढी बालबालिकाहरूलाई न्यानो टाेपि वितरण गरेकाे छ । विद्यार्थी परिषद् निजगढ नगर इकाई परिवारद्वारा ”विद्यार्थीका लागि भुतपुर्व विद्यार्थी , साना तिम्रा लागि हामी पनि” भन्ने मूल नारा राखी निजगढका विभिन्न स्कुलहरूमा न्यानो टोपी वितरण गरेकाे हाे । बढदाे जाडोयामलाई […]
पूरा पढ्नुहोस्वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो
सप्तरी। राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले। उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि […]
पूरा पढ्नुहोस्







