राष्ट्रिय समाचार

‘दुई पटकसम्म शारीरिक सम्पर्क भएको हो, बाँकी के–के भयो थाहा भएन’

बलेवा । विगत तीन वर्षदेखि श्रीमान विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएका बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा लुकाएपछि उनले जेठानीसँग भनेकी थिइन्, ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’ बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर लुकाएको […]

पूरा पढ्नुहोस्

अमेरिकाको पहिलो नेपाली डेलिगेट भण्डारीलाई विद्यावारिधि

डिसेम्बर २१, बाल्टिमोर ।नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीले विद्यावारिधि गरेका छन् । उनले युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोर काउण्टी (युएमवीसी) बाट ‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा शोध गर्दै विद्यावारिधि गरेका हुन् । विश्वविद्यालयमा मंगलबार दिउँसो आयोजित एक दीक्षान्त समारोहमा उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरियो। समारोहमा नेपाली पहिरनमा सहभागी भएर उनले आफ्नो जन्मभूमिप्रति […]

पूरा पढ्नुहोस्

अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायो

केही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकुस भएर क्षितिजको स्पर्ष गरेंझै प्रफुल्ल देखिन्थे त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कृषि अन्तगर्तको वागवानीबाट स्नातकोत्तर गरेर आज मात्र दिक्षित भएका भवानी पाण्डेय । पाण्डेयको शिक्षा हाल […]

पूरा पढ्नुहोस्

‘पढ्ने बानीको विकासका लागि पठन अभियान

विद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार विद्यार्थीको हातहातमा विद्यालय पाठ्यक्रम भन्दा बाहिरको कथाका किताब पु¥याउने र उनीहरूमा पठन संस्कृतिको विकास गराउन अभियान सञ्चालन गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । “चित्र कथाका पुस्तक हरेक विद्यालयका विद्यार्थीसम्म पु¥याउने र […]

पूरा पढ्नुहोस्

विदेशी शिक्षण संस्थाको अनुगमन गर्न गोप्य समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ दिनभित्र नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउने गरी गोप्य उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले अनुगमनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । विज्ञहरुको समिति भनिएको पदाधिकारीको नाम भने मन्त्रालयले गोप्य राखेको छ । सो समितिको मंगलबार बसेको बैठकमा शिक्षा मन्त्री देवेन्द्र पौडेलले […]

पूरा पढ्नुहोस्

पाकिस्तानमा फेरि मन्दिरमा मूर्ति तोडफोड, ठूलो संख्यामा प्रदर्शनमा उत्रियो हिन्दू समुदाय, हल्लियो इमरान सरकार

काठमाडौं । पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ । यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो । उनीहरुले आरोपीहरुलाई सजाय दिन […]

पूरा पढ्नुहोस्

२६ सय निमावि शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन मागसमेत भएको छ। नेपाली विषयमा ४३७ जना माग […]

पूरा पढ्नुहोस्

आज वर्षकै छोटो दिन

काठमाडौँ- मंगलबार यो वर्षकै छोटो दिन रहेको छ। मंगलबारको दिन सूर्योदयदेखि सूर्यास्तसम्मको समय जम्मा १० घण्टा २३ मिनेट रहेको छ। आकाशमा सूर्य देखिने समय कम हुने भएकाले डिसेम्बर २२ लाई सबैभन्दा छोटो दिन भनिएको हो। बुधबारदेखि दिन लामो र रात छोटो हुँदै जाने छ।

पूरा पढ्नुहोस्

त्रिविका ‘गोल्ड मेडलिस्ट’ : बुबा देख्नै नपाएका विश्वासराज र मेहनतको अर्को रुप मरिना नेपाली

काठमाडौ । कास्की पोखराको जनप्रिय बहुमुखी क्याम्पसका उपप्राध्यापक विश्वासराज पौडेल अहिले चर्चामा हुनुहुन्छ । उहाँ उपप्राध्यापकसँगै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुको ‘गोल्ड मेडलिस्ट’ बन्नु भएको छ । उहाँले ‘स्वर्ण पदक पाउनुभएको छ ।’ उहाँ उपप्राध्यापकसँगै त्रिभुवन विश्वविद्यालयको एमफिलको विद्यार्थी पनि हो । उहाँले स्वर्ण पदक पाउँछु भन्ने आफूलाई विश्वास नभएपनि परीक्षा राम्रो गरेको प्रतिक्रिया दिनुभएको छ । […]

पूरा पढ्नुहोस्

टिकटकमा कमाइ : क्वाइन के हो, अनि कति छ मूल्य ?

काठमाडौं । वर्तमान समयमा सामाजिक सञ्जाल आम्दानीको राम्रो माध्यम बनेका छन् । युट्युव, फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जालका कन्टेन्ट क्रियटरहरुले राम्रै आम्दानी गरिरहेका छन् । छोटो समयमा नै राम्रो लोकप्रियता कमाउने माध्यम बनेको छ, टिकटक । सामाजिक सञ्जालमा आजभोलि हामीले टिकटकबाट पैसा कमाउन सकिने बारे धेरै सुनेका छौं । टिकटकबाट केका आधारमा पैसा […]

पूरा पढ्नुहोस्