- ७ पुष २०७८, बुधबार ०७:२५
काठमाडौँ- मंगलबार यो वर्षकै छोटो दिन रहेको छ।
मंगलबारको दिन सूर्योदयदेखि सूर्यास्तसम्मको समय जम्मा १० घण्टा २३ मिनेट रहेको छ।
आकाशमा सूर्य देखिने समय कम हुने भएकाले डिसेम्बर २२ लाई सबैभन्दा छोटो दिन भनिएको हो।
बुधबारदेखि दिन लामो र रात छोटो हुँदै जाने छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्