राष्ट्रिय समाचार
आयोगद्वारा अनलाइन सेल्फ अप्राइजल पेस गर्न निर्देशन
चिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन निर्देशनालय)ले स्नातक तहको सेल्फ अप्राइजल पेसका लागि सूचित गरेको छ ।चिकित्सा शिक्षा अध्यापन गर्ने संस्थाहरुले पुस २० गतेदेखि माग ७ गतेभित्र स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्न सूचित गरेको हो । स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्नका लागि चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई […]
पूरा पढ्नुहोस्ट्रायल पास गरेकै दिन क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स
काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका चालकलाई सोही दिन परीक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ । मंगलबार यातयात व्यवस्था विभागमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चालकलाई ट्रायल पास गरेकै दिन क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स दिने तयारी भइरहेको बताएकी छन् । योसँगै स्मार्ट लाइसेन्सको झन्झट […]
पूरा पढ्नुहोस्
साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै
काठमाडौं, पुस १४ । सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, […]
पूरा पढ्नुहोस्
चन्द्रागिरि लगायत क्षेत्रमा हिमपात (फाेटाे फिचर)
काठमाडौँ, पुस १४ गते । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान […]
पूरा पढ्नुहोस्प्राथमिक तहमा १३०९३ पदका लागि भोलि विज्ञापन हुने
शिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको छ । आयोग गोप्य सूत्रका अनुसार आधिकारी निर्णय केही समयपछि हुने भएको छ । विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिने भएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० […]
पूरा पढ्नुहोस्
नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेला
जाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने निर्णय गरेको भए पनि स्थानीय राजनैतिक दलको सहमतिमा मेला लगाउन लागिएको हो । विद्यालय हिजो देखि १६ गतेसम्म बन्द भइसकेको छ । कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र […]
पूरा पढ्नुहोस्हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा
उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र […]
पूरा पढ्नुहोस्दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति
मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु. १२ हजारका दरले रु. चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिकाको थलाहास्थित श्री जनता माविका २९ र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठ गरी ३७ बालिकालाई वर्ष २०७८ […]
पूरा पढ्नुहोस्
२८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा
काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८.१ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेको छ। गत वर्ष यसै अवधिमा बीमाको पहुँच २२.१४ प्रतिशत रहेको थियो। बीमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नौ हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ […]
पूरा पढ्नुहोस्
वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव
निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीको टोलीले १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारी स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
पूरा पढ्नुहोस्







