राष्ट्रिय समाचार

त्रिवि सेवा आयोगले स्थगन गरेको परीक्षा सञ्चालन गर्न सर्वोच्चको आदेश

त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । त्रिवि सेवा अयोगले ०७८ साल भदौं १५ गतेदेखि सञ्चालन गर्ने भनी तय गरेको खुला प्रतियोगिताको प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको स्थगन गरेको परीक्षा अबिलम्ब सञ्चालन गर्न आज निर्देशन दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले गत मंसीर १४ गते […]

पूरा पढ्नुहोस्

इलाममा मुक्तक वाचन तथा विमर्श कार्यक्रम सम्पन्न

इलाम, १८ पुस, २०७८ । इलाममा मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । मुक्तक सागर त्रैमासिक पत्रिका काठमाडौँ र भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिले मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रमको आयोजना गरेका हुन् । भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिका अध्यक्ष विमल वैद्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथि […]

पूरा पढ्नुहोस्

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए […]

पूरा पढ्नुहोस्

सूर्या लाइफका कमल घिमिरे पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल, नेपालको बीमा क्षेत्रमा नयाँ रेकर्ड

काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका छन् ।  सन् २०२३ को एमडिआरटीका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ । सोहि अनुसार उनले सन् २०२२ मा कम्पनीको कार्यालय खुलेको पहिलो दिनको पहिलो घण्टामै प्रथम बीमा शुल्क आर्जन […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह ललितकला विषयको तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचनामा उल्लेख छ । नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक वेबसाईट https://tuexam.edu.np/ […]

पूरा पढ्नुहोस्

बाक्लो हुस्सुसँगै तराईमा चिसो बढ्यो

सप्तरी, पुस १७ गते । मौसममा आएको परिवर्तनले पूर्वी तराई मधेशमा तीन दिनदेखि चिसो बढेको छ । चिसो बढेकाकारण सप्तरीसहित तराईका जिल्लाको जवजीवन प्रभावित बनेको छ । हुस्सु बाक्लोगरी लाग्न थालेसँगै बढेको चिसोले गाउँ तथा वजारमा सर्वसाधारणको चहल पहल कम भएको छ । पुसको पहिलो सातासम्म चिसोको खासै प्रभाव नरहे पनि १५ पुसदेखि तराईमा चिसो बढ्न […]

पूरा पढ्नुहोस्

नेपाल देव र ऋर्षी मुनीहरूको तापोभूमी हो ः पूर्व प्रधानमन्त्री ओली

काठमाडौँ, कृष्ण प्रसाद हुमागाई । नेपाल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देवभूमी, ऋषी महर्षीहरुको तापोभूमी रहेको वताएका छन् । नेपाल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देवभूमी, ऋषी महर्षीहरुको तापोभूमी रहेको वताएका छन् । शुक्रवार रिटर्नी फेडेरेशन नेपालले विदेशबाट फर्किएका नेपालीहरुको उपथितिमा आयोजना गरेको प्रथम राष्ट्रिय भेलााई सम्बोधन […]

पूरा पढ्नुहोस्

‘वृक्षारोपण गर्नु तमासा मात्रै हो, बिरुवा आफैं उम्रिन्छ: अध्यक्ष ओली

काठमाडौँ — विभिन्न विषयमा टिप्पणी गरिरहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वृक्षारोपणबारे लामै मन्तब्य दिएका छन् । विदेशबाट फर्किएका नेपालीहरूलाई सम्बोधन गर्दै उनले यसबारे टिप्पणी गरेका हुन् । जलवायु परिवर्तनको असर कम गर्ने, वृक्षारोपण विस्तार गर्ने अभियान चलिरहँदा अध्यक्ष ओलीले भने त्यस विपरीत अभिव्यक्ति दिएका हुन् । यस क्रममा उनले वृक्षारोपण नेपालमा आवश्यक नभएको तर्क गरेका […]

पूरा पढ्नुहोस्

त्रिविका शिक्षक कर्मचारी राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने

त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले कुनै पनि  राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ ले गरेको व्यवस्था अनुसार कोही पनि उम्मेदवार बन्न नपाउने भएका हुन्। कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनैतिक निर्वाचनमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा […]

पूरा पढ्नुहोस्

‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई आर्थिक सहयोग

विद्युतीय कार बनाउने विद्यार्थी समूहलाई आर्थिक सहयोग जुट्न थालेको छ ।‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गरेका हुन् । कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही सहयोग जुटाएर पुनः अरु विद्युतीय सामग्री निर्माण गर्ने […]

पूरा पढ्नुहोस्