- ९ पुष २०७८, शुक्रबार २०:२८
निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीको टोलीले १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारी स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्