राष्ट्रिय समाचार

उदाहरणीय बन्यो भरत ताल

सर्लाही, माघ १६ गते । स्पष्ट दृष्टिकोण, योजना र काममा समन्वय भए पूर्वाधार विकास निर्माणका काममा सफलता पाउन अन्तिम समय नै कुर्नु पर्छ । त्यसको ज्वलन्त उदाहरण बनेको छ मधेस प्रदेशको सर्लाही जिल्लास्थित बागमती नगरपालिकामा बन्दै गरेको कृत्रिम ताल । सङ्घ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले तीन वर्षअघि सरकारी स्वामित्वमा रहेको १२१ बिघा जमिनमा बनाउन थालेको […]

पूरा पढ्नुहोस्

कोल्हबीमा अज्ञात ब्याक्तिद्वारा बसमा आगजनी

बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित कुमरगढी गाउँमा अज्ञात समुहद्वारा बसमा आगजनी गरिएको छ । उक्त गाउँमा बस्ने तेज प्रताप चौधरीले छट्ठी घाटको प्राङ्गणमा पार्किङ्ग गरि राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रु बाहक बसलाई गएराती करिब १ बजे रात्रीको समयमा अज्ञात व्यक्तीले आगजनी गरेको बताइएको छ । गाडी आगजनीको बिस्तृत जानकारी आउन बाँकी […]

पूरा पढ्नुहोस्

निर्माण सम्पन्न, परीक्षण उडानको तयारीका लागि कर्मचारीलाई तालिम

भैरहवा, माघ १४ गते । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ । विमानस्थल बिस्तार परियोजनाका अनुसार परीक्षण उडान जति चाँडो हुन सक्यो त्यति नै चाँडो अव विमानस्थल सञ्चालनमा आउनेछ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले […]

पूरा पढ्नुहोस्

बाराको प्रारम्भिक जनसंख्याः करिब साढे सात लाख

सिमरा। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनले बाराको जनसंख्या करिब साढे सात लाख देखाएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनले बाराको जनसंख्या सात लाख ४३ हजार नौ सय ७५ देखाएको हो । विभागका अनुसार यो प्रारिम्भक तथ्यांक हो । बाह्रौ जनगणनाको अन्तिम तथ्यांक आउन बाँकी छ । हाल कन्ट्रोल फारमको […]

पूरा पढ्नुहोस्

नेपाल लाइफको नयाँ बोनसदर सार्बजनिक, घट्यो कि बढ्यो बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक […]

पूरा पढ्नुहोस्

किन बढ्दै छ हाउजिङका घरमा आकर्षण ? के के छन् फाइदा बेफाइदा ?

मान्छेको पहिलो चाहना हुन्छ, आफ्नै एउटा घर होस् । त्यसपछिको दोस्रो चाहना,  आफु बस्‍ने ठाउँ सुविधा सम्पन्‍न र मिलेको समुदाय पनि होस् भन्‍ने हुन्छ । तर, सबै ठाउँमा मिलेको समुदाय र अत्यावश्यक न्यूनतम सुविधाहरु उपलब्ध नहुन पनि सक्छन् । के तपाईं एउटै गेटबाट छिर्ने समुदायमा बस्‍नेबारे सोच्‍नुभएको छ ? यदि तपाईं व्यवस्थित सामूहिक आवास परियोजना हाउजिङका घरमा बस्‍नुभयो […]

पूरा पढ्नुहोस्

शहीदको बलिदानले नै जनताको शासन स्थापित : प्रधानमन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच […]

पूरा पढ्नुहोस्

आधुनिक भवनहरूको क्रेज बढदो : एसवन ग्रुप

चितवन । लामो समय देखि समाज तथा राष्ट्रको सामाजिक र आर्थिक सु–व्यवस्थालाई सम्बृद्धि गर्ने उद्धेश्यले निरन्तर निर्माणका क्षेत्रमा कार्य गर्दे आइरहेको एसवन ग्रुप अफ कम्पनीले आधुनिक भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गर्दे आइरहेको छ । आ–आफ्नो क्षेत्रमा दक्ष तथा अनुभवि युवा टिम लिएर कंम्पनिले विभिन्न क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले निमार्ण क्षेत्र, रियल स्टेट, हस्पिटालिटी तथा उत्पादनसँगै […]

पूरा पढ्नुहोस्

एसवन ग्रुप अफ कम्पनीका सञ्चालक सुरज न्यौपानेद्वारा दुई छात्रालाई छात्रवृत्ति प्रदान

चितवन । सरस्वती केन्द्र नेपालका अध्यक्ष शिक्षाविद् डा. वसन्त अधिकारीको पहलमा एसवन ग्रुप अफ कम्पनीजका प्रोपाइटर समाजसेवी सुरज न्यौपानेले दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् । उनले न्यू स्पिडी आवासीय मावि रत्ननगरमा कक्षा ६ मा अध्ययनरत निकिता आचार्य र निकिसा महतोको लागि वार्षिकरुपमा जनही १०/१० हजारको दरले कक्षा १० सम्मको अध्ययनको लागि छात्रवृत्ति प्रदान […]

पूरा पढ्नुहोस्

बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु

बारा। बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया-वीरगञ्ज सडक खण्डको कलैया-५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्ज जाँदै गरेको […]

पूरा पढ्नुहोस्