राष्ट्रिय समाचार
धरहराको झल्को दिँदै कोहलपुरको भ्यु टावर
बाँके – काठमाण्डाैकाे धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधा सम्पन्न भ्यु टावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्यु टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधा सम्पन्न यस भ्यु टावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी […]
पूरा पढ्नुहोस्
त्रिविको व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी
काठमाडौँ : विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल बिद्यार्थी संघले किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेका हुन् । उनीहरुले आर्थिक अभावका कारण बिद्यार्थीहरुमा गरिएको बिभेद अन्त्य गर्न र […]
पूरा पढ्नुहोस्गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन
नयाँदिल्ली नयाँदिल्ली — चीनलगायत छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रिरहेका बेला भारतले आफ्नो गणतन्त्र दिवसका अवसर पारेर सैनिक शक्ति प्रदर्शन गरेको छ । ७३ औं गणतन्त्र दिवसका अवसरमा बुधबार राजधानी नयाँदिल्लीस्थित राजपथमा देखाइएका सैनिक क्रियाकलाप भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिले निकै ध्यानपूर्वक हेरे । राजपथमा ९० मिनेट चलेको सैन्य परेडमा नौसेना, वायुसेना र स्थलसेनाले […]
पूरा पढ्नुहोस्
चार बर्षे स्नातक तह तेस्रो बर्ष BBS काे नतिजा सार्वजनिक ( नतिजा हेर्न यहाँ किल्क गर्नुहाेस )
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ साल फागुन महिनामा सञ्चालन भएको स्नातक तह चारवर्ष बी बी एस (4Years BBS 3rd Year) तेस्रो वर्ष २०७७ BBS काे परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
पूरा पढ्नुहोस्
स्वदेश फर्किएर १०० जना भन्दाबढी व्यत्तिहरूलाई रोजगारी दिर्दै युवा व्यावसायी मनोज भारती
काठमाडौँ । फिटवेल ग्रार्मेन्ट कम्पनीको सञ्चालक सफल युवा उद्यमी मनोज भारतीसँग कृष्ण हुमागाईज्यूले व्यावसायिक सफलताका विषयमा गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँको व्यावसायिक यत्राको बारेमा जानकारी दिनुहोस् न ? म ६ वर्ष कोरिया बसेँ र त्यहाँबाट फर्केर आइसकेपछि हामी साथिभाइ बीचमा के काम गर्ने त भनेर सल्लाह हुन थाल्यो । मैले कोरियामा ३—४ ओटा कम्पनीमा काम […]
पूरा पढ्नुहोस्
विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार
काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ […]
पूरा पढ्नुहोस्
मनाङको सबै भन्दा कम जनसंख्या ५ हजार ६४५ हुँदा , काठमाडौंको कति ?
२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ । यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ […]
पूरा पढ्नुहोस्
कुल जनसंख्याको सबैभन्दा धेरै मधेसमा
काठमाडौँ । नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो। यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि […]
पूरा पढ्नुहोस्
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ […]
पूरा पढ्नुहोस्
घट्यो नेपालको जनसंख्या वृद्धिदर
तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो […]
पूरा पढ्नुहोस्







