राष्ट्रिय समाचार
मेडिकल काउन्सिलको नतिजा प्रकाशित
काठमाडौंः नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ। काउन्सिलले माघ २१ र २२ गते सञ्चालन गरेको ४८ विधाका विशेष परीक्षामा ७७ प्रतिशत उत्तीर्ण भएका हुन्। काउन्सिलले शुक्रबार र शनिबार लिएको पोष्टग्राजुएट्स पीजी तहको लाइसेन्स परीक्षा विशेष परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका हुन्। ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तीर्ण र १६८ जना अनुत्तीर्ण […]
पूरा पढ्नुहोस्
महामारीले खस्कियो स्कुले विद्यार्थीको पढाई , पुस्ता नै कमजोर हुने जोखिम
महामारीका कारण लामो समय भौतिक कक्षा नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको सिकाइ खस्किएको त छ नै एउटा पुस्ता नै कमजोर हुने डर पलाएको छ। काठमाडौं। विद्यालय पठाउन थालेको दुई महीनामै छोरा रियान्सले अक्षर चिन्न र पढ्न थालेपछि काठमाडौं सरस्वती नगरकी रेखा भण्डारी खुशी थिइन्। प्ले ग्रुपमा खेल्दै सिकाएका अक्षर छोराले चाँडै सिक्ने गरेको भन्दै शिक्षकले […]
पूरा पढ्नुहोस्
कमल थापा राप्रपाबाट अलग हुने
हेटौंडा : राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय गरेको छु, ‘उनले भने । पाटीभित्र आफ्नो कुरा सुनुवाइ नहुने भएपछि बाँकी क्रियाशिल जीवन पाटीमै […]
पूरा पढ्नुहोस्
राष्ट्र उत्थान लघुवित्तलेआईपीओ जारी गर्दै , कित कित्ता भर्न पाउने ल हेर्नुहोस
माघ २५ , काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच […]
पूरा पढ्नुहोस्
गौतम अडानी बने एसियाकै धनाड्य
काठमाडौं २५ माघ। भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् । ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ । हालै अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको साउदी […]
पूरा पढ्नुहोस्
सरस्वतीकाे प्रतिमा विर्सजन यात्रामाथि आक्रमण गर्नेलाई कारबाहीकाे लागि विहिपको माग
विश्वहिन्दु परिषद्ले रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती माताकाे प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि भएको आक्रमणकाे निन्दा गर्दै दाेषिलाई तुरुन्तै कारबाही गर्न माग गरेकाे छ । माघ २४ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा माता सरस्वतीकाे प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि मुस्लिम सुदायका व्यत्तिहरूले प्रतिमा बिर्सजन गर्न […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव
माघ २४, काठमाडौँ । युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापनसम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । पत्रकार माधव चौलागाईँले […]
पूरा पढ्नुहोस्
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने
माघ २४, काठमाडौँ । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। सेतोपाटीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले अब युद्धस्तरमा काम गर्ने बताए। ‘आजै आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ। भोलिबाट हामीले युद्धस्तरमा […]
पूरा पढ्नुहोस्
औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी
२४ माघ, काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनलाइनखबरलाई बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा […]
पूरा पढ्नुहोस्
ज्योतिषीको सल्लाहअनुसार बैशाख ३० गते स्थानीय तहको निर्वाचन
काठमाडौं । सरकारले बैशाख ३० गते एकैचरणमा स्थानीय तहको चुनाव गराउन मिति घोषणा गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषीले बैशाख ३० गते चुनाव गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएकाले उक्त मितिमा चुनाव हुने भएको हो । आजै बस्ने मन्त्रिपरिषद्को बैठकले बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने मिति घोषणा गर्ने तयारी गरेको छ । […]
पूरा पढ्नुहोस्







