राष्ट्रिय समाचार
ललितपुर महानगर र केयूबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न हस्ताक्षर
माघ २७, काठमाडौँ । ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। उक्त समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरेका हुन्। ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका स्कुलमा सञ्चालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन
माघ २६ , काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय […]
पूरा पढ्नुहोस्
आयोगले विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल
माघ २६, काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उनले जानकारी दिए । उनले भने, ‘विद्युतीय […]
पूरा पढ्नुहोस्
जलविद्युत कम्पनीको आईपीओ खुल्ला
माघ २६, काठमाडौं । जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको बिक्री खुलेको छ । सर्वसाधारणका लागि आजबाट साधारण सेयर बिक्री गर्न लागिएको हो । १०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र […]
पूरा पढ्नुहोस्
स्नातक प्रथम वर्षको वार्षिक परीक्षा दिने विद्यार्थीहरुलालाई परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अत्यन्त जरुरी सूचना
माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र अध्ययन संस्थान अन्तर्गत २०७७ सालमा स्नातक तहमा भर्ना भई २०७५ सालको प्रथम वर्षको वार्षिक परीक्षा दिने विद्यार्थीहरुको लागि परिक्षा नियन्त्रण कार्यालय बल्खुले सुचना जारी गरेको छ । त्रिविले परिक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम भर्ने समय कोभिडको कारणले गर्दा परिमार्जन गरी २०७५र१०र२५ […]
पूरा पढ्नुहोस्
नर्सिङकाे परीक्षा आउँदो चैत १२ गते हुने
२५ माघ, काठमाडाैँ । नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा आउँदो चैत १२ गते हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले यो वर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा आउँदो चैत १२ गते गर्ने सुचना मार्फत जानकारी दिएको हो । परिषद्ले परीक्षामा सहभागी हुनका लागि माघ २६ (भोलि)देखि फागुन २६ सम्म फाराम खुला गर्ने जानकारी पनि दिएको छ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने
२६ माघ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै […]
पूरा पढ्नुहोस्
प्रोत्साहन परियोजनाले सिटिइभिटीलाई ९ वटा बस प्रदान
२५ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई ९ वटा बस प्रदान गरिएको छ । युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर श्मीटले परिषद्का सदस्यसचिव जीवनारायण काफ्लेलाई आज बस प्रदान गरेका थिए । प्रोत्साहन परियोजनाले सहयोग गरेका विद्यालयलाई ती बस हस्तान्तरण गरिएको जनाइएको छ ।
पूरा पढ्नुहोस्
१ लाख म्यादी प्रहरीमा भर्ना खुल्दै ,यसरी भर्न सक्नु हुने छ
माघ २५, काठमाडौँ । स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम
बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,’ मन्त्रीले भने, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल […]
पूरा पढ्नुहोस्







