राष्ट्रिय समाचार

एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट ल्याउने विद्यार्थीलाई ल्यापटप

 फागुन २, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ । नगरपालिकाले उच्च शिक्षा पढ्दा विद्यार्थीलाई सहज बनाउन र सामुदायीक विद्यालयमा अध्ययन गर्न प्रोत्साहनका लागि आइतबार ल्यापटप वितरण गरिएको नगरपालिकाकी शिक्षा तथा युवा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले जानकारी दिइन् […]

पूरा पढ्नुहोस्

कार्यदलले बुझायो प्रतिवेदन, अस्थायी र करार शिक्षकलाई एक पटक मौका दिने

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमा कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको […]

पूरा पढ्नुहोस्

कृषि सहकारीमा राेजगारीकाे अवसर , कसरी दिने आवेदन? हेर्नुहाेस

  फागुन २, काठमाडौं । कृषि सहकारी केन्द्रीय संघ लि.ले विभिन्न पदका लागि राेजगारि खुलाएकाे छ । सहकारीले कृषि क्षेत्र विकास कार्यक्रम संचालन भएको जिल्लाहरूमा कृषि सहकारी सबलिकरण गरि ग्रामीण क्षेत्रमा वित्तिय सेवाकाे पहुँच सुनिगर्नका लागि अलग अलग पदमा ९ जना जनशक्ति माग गरेकाे छ ।

पूरा पढ्नुहोस्

इमर्जिङ नेपालको सेयर भर्ने आज अन्तिम दिन

फागुन १, काठमाडौं । जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको लागि आवेदन दिने आज (१ फागुन) अन्तिम दिन हो । माघ २७ गतेदेखि यस कम्पनीको आईपीओका लागि आवेदन खुला भएको हो । आज कार्यालय समयसम्म आवेदन दिनेहरू मध्येबाट गोलाप्रभा गरी आईपीओ वितरण हुनेछ । १०० रूपैयाँ अंकित दरमा पाँच लाख १६ हजार ७०८ […]

पूरा पढ्नुहोस्

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर

१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]

पूरा पढ्नुहोस्

किर्ते पि.सि.आर बनाएको भन्ने आराेप प्रती देव हस्पिटलकाे खण्डन

माघ २४, काठमाडौं । देव हस्पिटल प्रा.लिले किर्ते पि.सि.आर गरेकाे भन्दै हस्पिटलकाे बदनाम गरेकाे विषयलाई खण्डन गरेकाे छ । २७ गते देव हस्पिटल प्रा.लिले किर्ते गरेर फेक पि.सि.आर रिपोर्ट बनाएकाे भन्दै चितवनकाे मिडियाहरूमा समाचार छापिएकाे विषय प्रती देव हस्पिटलकाे ध्यानाकर्षण भएको भन्दै आज एउटा प्रेस विज्ञप्ति जारि गरेर त्यस्तो किर्ते कार्यमा हस्पिटल काे हुने पनि […]

पूरा पढ्नुहोस्

होटल याक एण्ड यती बन्द गर्न निर्देशन, ‘पाँच तारे’ वर्गीकरण पनि रद्द

माघ २६, काठमाडौं । पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बााकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो […]

पूरा पढ्नुहोस्

रेस्लर ‘द ग्रेट खली’ भाजपामा प्रवेश

एजेन्सी, २७ माघ। रेस्लर ‘द ग्रेट खली’को नामबाट चिनिने दलीप सिंह राना भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्। पन्जाबमा विधानसभाको चुनाव नजिकिँदै गर्दा आज (बिहीबार) खलीले भाजपा प्रवेश गरेको बीबीसी हिन्दीले जनाएको हो। राज्य सभाका सांसद् अरुण सिंह, लोक सभा सदस्य सुनीता दुग्गलको उपस्थितीमा खलीले पार्टी प्रवेश गरका छन् । खली पार्टी प्रवेश गर्ने […]

पूरा पढ्नुहोस्

शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्याल र मलेसियाको यूनिभर्सिटीबीच सम्झौता

कर्णाली, २७ माघ: मध्यपश्चिम विश्वविद्याल र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्रा डा ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा […]

पूरा पढ्नुहोस्

पाेखरा विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्ग स्नातक तहको भर्ना सम्बन्धी सुचना

माघ २७, काठमाडौं । विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्कूल अफ इन्जिनियरको शैक्षिक सत्र २०१८ को लागि पाेखरा विश्वविद्यालयले भर्ना हुन सुचना जारिगरेकाे छ । विश्वविद्यालयले मिति २००८/९/२० मा सचालित प्रवेश परीक्षामा सामेल भएका परीक्षामध्ये ७०१ देखि सम्मका उमेदवारहरु बाट B.E. Electrical and Electronics कार्यक्रममा योग्यताक्रम अनुसार मिति २०७८/१०/२४ गते बिहान ११:०० बजे देखि SPOT […]

पूरा पढ्नुहोस्