- २७ माघ २०७८, बिहीबार १६:३२
एजेन्सी, २७ माघ। रेस्लर ‘द ग्रेट खली’को नामबाट चिनिने दलीप सिंह राना भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्। पन्जाबमा विधानसभाको चुनाव नजिकिँदै गर्दा आज (बिहीबार) खलीले भाजपा प्रवेश गरेको बीबीसी हिन्दीले जनाएको हो।
राज्य सभाका सांसद् अरुण सिंह, लोक सभा सदस्य सुनीता दुग्गलको उपस्थितीमा खलीले पार्टी प्रवेश गरका छन् । खली पार्टी प्रवेश गर्ने क्रममा बोलको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ, बीजेपीमा प्रवेश गर्न पाएकोमा गर्व महसुस भएको छ । प्रभानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका लागि काम गरेको कारण उनी सही प्रधानमन्त्रीको रुपमा चिनिनु भएका छन् । राष्ट्रका लागि काम गर्न म निकै उत्सृुक छु ।’-Photo: Agency
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्