राष्ट्रिय समाचार

‘प्रेमगञ्ज’मा बेनिशाको बोल्ड लुक्स

फागुन ३ , काठमाडौं । नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको […]

पूरा पढ्नुहोस्

वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली

 फागुन ३, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी […]

पूरा पढ्नुहोस्

आयाम ईन्टरकन्टिनेन्टलले ल्यायो फोर्सको नयाँ Traveller T1

फागुन ३, चितवन ।  ठूलो व्यापारिक सवारीसाधन निर्माता फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम ईन्टरकन्टिनेन्टलले नयाँ   भर्सन Force Traveller ल्यायको छ। बढ्दो रुट एप्लिकेसन, स्कुल, टुर र ट्राभलका ग्राहकलाई लक्षित गरेर नयाँ उत्पादन Traveller माइक्रो तथा मिनीबस’ सार्वजनिक गरेको छ। बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ मोडलको […]

पूरा पढ्नुहोस्

विकास कि विनाश??

फागनु ३, काठमाडौं  । काठमाडौं उपत्यकाको केही क्षेत्रमा पछिल्लो समय जमिनको खण्डीकरण बढिरहेको छ। कुनै अध्ययन अनुसान्धान विना आफूखुसी गरिएका यस्ता प्लटिङले उपत्यका आसपासको सुन्दरता हराउँदै गएको छ। ठुला ठुला भवनहरु र अपाट्मेन्ट बनाउने होडबाजिमा काठमाडौँ उपत्यका भित्र पर्ने केही डाँडाहरुको स्वरुपनै परिवर्तन गरेर धमाधम डाँडाहरुलाई भत्तकाएर अलग अलग घडेरी बनाई रहेका छन् । विगत […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा भर्खरै नतिजा प्रकाशित, (नतिजा हेर्न यहाँ किल्क गर्नुहोस)

फागुन ३, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो । आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह  विषय प्रथम बर्ष प्रथम […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

फागुन ३, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा नतिजा प्रकाशित गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा, बल्खुद्धारा समेष्टर परीक्षा प्रणाली अन्र्तगत (ग्रेडिङ्ग सिस्टम) अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन […]

पूरा पढ्नुहोस्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट

फागुन ३ , काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, […]

पूरा पढ्नुहोस्

८ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य

उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैन । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका […]

पूरा पढ्नुहोस्

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ७० देखि ८० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म कायम गरिएको छ । यस्तै सुकेको प्याज (भारतीय) ६० देखि ६३ रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको छ । हेर्नुस् […]

पूरा पढ्नुहोस्

छ घण्टा हिँडेर विद्यालय

गाउँमा  विद्यालय  नहुँदा जिल्लाको पूर्वमा रहेको निस्दी ज्यामिरेका बालबालिका माध्यमिक तहको अध्ययन गर्न छ घण्टा हिँडेर पढ्न जान बाध्य छन् । ​ निस्दी–७, ज्यामिरेका बालबालिका मावि तहको अध्ययनका लागि अन्य जिल्लामा समेत जान बाध्य भएका हुन् । ज्यामिरेस्थित   दावेदी,   झेर्लुङ्दी,   लावेटार, मठेखर्क,  मलग्राम,  टारेपहार,  पिपेङ्दीलगायत  गाउँका एक सय जनाभन्दा बढी बालबालिका पढ्न […]

पूरा पढ्नुहोस्