राष्ट्रिय समाचार

लता मंगेशकरको पार्थिव शरीरमा शाहरुख खानले थुकेका हुन् त ? यस्तो छ वास्तविकता

लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ । बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै […]

पूरा पढ्नुहोस्

संसदमा एमसीसी टेबुल गर्न कानुनमन्त्रीको प्रस्ताव, सभामुखले दिए यस्तो जवाफ

काठमाडौं: संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूबीच भेटवार्ता भएको छ।  संसद सचिवालयमा सभामुख र कानुनमन्त्रीबीच भेटवार्ता भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। उनले संसद सुचारु गर्ने विषयमा छलफल भएको बताए। स्रोतका अनुसार दुई बीच एमसीसी टेबुल गर्ने विषयमा छलफल भएको थियो। आगामी माघ २६ गते बस्ने […]

पूरा पढ्नुहोस्

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

काठमाडौं : फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। ‘रोज डे’ भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्। ‘रोज डे’ मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, […]

पूरा पढ्नुहोस्

स्वदेशी चेन–बिजनेसको प्रतिस्पर्धा, नयाँ अवधारणामा युवाहरू

काठमाडौँ । व्यापार तथा सेवाका विविध क्षेत्रमा विदेशी साझेदार भित्र्याएर फ्रेन्चाइच वा चेनमार्फत बिजनेस गर्ने चलन नेपालमा दशकपहिलेसम्म थियो । यो कुनै नौलो कुरा पनि थिएन । तर, पछिल्लो समयमा भने नेपाली कम्पनीहरूले स्वदेशी ब्रान्डलाई नै फ्रेन्चाइच मोडलमा लगी आफ्नो व्यापार–व्यवसाय विस्तार गर्ने होडबाजी नै चल्न थालेको छ । होटल, कफी सप, सपिङ सेन्टर, रेष्टुराँ […]

पूरा पढ्नुहोस्

रुपन्देहीका रमेश पाण्डेले तराईमा स्याउ फलाए

रुपन्देही । रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाउनु भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उहाँले तराईमा फलाउनु भएको हो। । ४ वर्ष अघि उहाँले तिलोत्तमा रहेको लुम्बिनी नर्सरीमा स्याउको बिरुवा लगाएर स्याउको परीक्षण गर्नुभएको थियो । विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो । त्यस्तै दोस्रो वर्षमा १ […]

पूरा पढ्नुहोस्

भोलिबाटै लागू हुनेगरी सीसीएमसीले गर्‍यो यस्तो निर्णय

कोरोनाभारसको जोखिम नियन्त्रणका लागि गरिएको कडाइ खुकुलो पारिन लागिएको छ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत […]

पूरा पढ्नुहोस्
file photo

फागुन १ गतेदेखि विद्यालय खुल्ने !

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा […]

पूरा पढ्नुहोस्

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ । मंगलबार पनि प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा […]

पूरा पढ्नुहोस्

देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् […]

पूरा पढ्नुहोस्

ग्रामिण विकास लघुवित्तले माग्यो सिईओ , मासिक तलब १ लाख २० हजार (हेर्नुहोस सूचना सहित)

माघ २३ गते । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थामा रिक्त रहेको सिईओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो । कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । मासिक तलब १ लाख […]

पूरा पढ्नुहोस्