राष्ट्रिय समाचार
खाना खान नपाए पछि व्यवसायीहरू बिच हानाहान,लाै हेर्नुहाेस
फागुन ३० काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा तनाव भएको छ। सोमबार अपराह्न थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा २३औं साधारणसभाबाट रवि सिंहको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण तथा रात्रि भोज कार्यक्रमको आयोजना गरिएको थियो। करिब पाँच सय निर्माण व्यवसायी र अन्य आमन्त्रित अतिथि उपस्थित कार्यक्रममा निर्वाचित पदाधिकारीलाई एक समारोहका बीच सपथ […]
पूरा पढ्नुहोस्
स्नातक तेस्रो बर्षकाे परिक्षा तालिका सार्वजनिक, हेर्नुहाेस तालिका
फागुन ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार बर्षे स्नातक तेस्रो बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिविले B.B.S, B.E.d र B.S.c काे परीक्षा तालिका आज सार्वजनिक गरेकाे छ । परीक्षा तालिका निम्न अनुसार छ । […]
पूरा पढ्नुहोस्
पकेट मारकाे आराेपमा नायिका पक्राउ
बंगाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री रुपा दत्ता पक्राउ परेकी छिन् । प्राप्त समाचार अनुसार रुपालाई पकेट मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यो घटना कोलकाता अन्तर्राष्ट्रिय पुस्तक मेलाको दौरान भएको थियो। एक जना प्रहरी अधिकृतले सार्वजनिक स्थलमा एक महिलालाई फोहोरमा झोला फाल्दै गरेको देखेका थिए । त्यसपछि शंकाको आधारमा ती महिला समातिएकी थिइन् । […]
पूरा पढ्नुहोस्
प्रचण्डले भने प्रकास सपुतकाे गितकाे विराेध गर्नु आवश्यक छैन
फागुन ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रकाश सपुतकाे गीत पिरकाे विषयमा विराेध गर्नु कुनै आवश्यक नरहेकाे वताएका छन् । उहाँले आज फेसबुकमा लेख्दै भनेका छन् “प्रकाश सपुतबारे: धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन, पक्ष–विपक्ष हुन सक्छ, गीतलाई सहज रुपमा हेर्नुपर्छ” गायक प्रकास सपुतले जनयुद्धमा लडेका पुर्व लडाकुहरूकाे वेथा […]
पूरा पढ्नुहोस्
बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु
फागुन २९, तनहुँ । तनहुँमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ […]
पूरा पढ्नुहोस्
चैत्रमा ब्याजदर नबढाउने बैंकर्स संघको निष्कर्ष
फागुन २९, काठमाडौं । बैंकर्स एसोसिएसनले चैत्र महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेकाे छ । ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा गत शुक्रबार साँझ बसिएकाे बैठकमार्फत् ब्याजदर बढाएर मात्रै निक्षेप नआउने भन्दै ब्याजदर स्थिर राख्ने निणर्य गरिएकाे हाे । याे सँगै अब वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपकाे ब्याजदर ११.०३ प्रतिशतलाई नै निरन्तरता दिनेछन् । यसअघि मुद्दती निक्षेपमा १० […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत दोहोरिए
फागुन २९, पोखरा । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । पोखरामा सम्पन्न अधिवेशन अन्तर्गत शनिबार राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्तासहित राति […]
पूरा पढ्नुहोस्
समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा
फागुन २८, काठमाडैँ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा दिइरहेको छ। बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गर्नुभयो। समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले छैठौं शाखा मार्फत बसुन्धरा क्षेत्रमा सेवा […]
पूरा पढ्नुहोस्
प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले ल्यायो तरंग, युट्युबबाट हटाउन आयो दबाब
फागुन २८, काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि […]
पूरा पढ्नुहोस्
प्रेस चौतारीकाे बन्द सत्र भित्र विवाद
फागुन २८, पाेखरा । नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ । यता एशाेसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको […]
पूरा पढ्नुहोस्







