राष्ट्रिय समाचार
कक्षा १२ काे परीक्षाबारे आयो यस्तो सुचना हेर्नुहाेस
चैत्र ३ , काठमाण्डाै । कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो । भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने […]
पूरा पढ्नुहोस्
सांस्कृतिक एकताकाे पर्व हाेली हिमाली र पहाडी भेगमा आज
चैत्र ३ , काठमाडौं । हिन्दुहरूकाे महान पर्वकाे रूपमा लिइने फागु पुर्णिामा बसन्त ऋतुकाे आगमन सँगै रहेक चैत्र शुक्ल पुर्णिामाकाे दिन मनाईन्छ । सप्तरङ्गि रङ्गहरू मिलाएर खेलिने फागु विशेषगरी दुई दिन मनाइन्छ । एउटा तराई हाेली , हिमाल र पहाड हाेली आज पहाडी भेगमा हाेली खेलिन्छ । यश बर्षकाे हिमाली र पहाडी भेगमा चैत्र ३ […]
पूरा पढ्नुहोस्
हाेलीकाे रङ्गहरू जस्तै नेपाली समाजमा पनि विविधमा एकता छ : प्रधामन्त्री देउवा
चैत्र ३ , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)मा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्। फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले जातीय, भाषिक र संस्कृतिको एकता नै नेपालीको पहिचान बनेको बताएका […]
पूरा पढ्नुहोस्
होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने कारबाही
चैत २ , काठमाडौं । हाली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ । होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । […]
पूरा पढ्नुहोस्
‘कश्मीर फाइल्स’लाई भारतमा कर छुट,मोदीले गरे प्रशंसा
चैत १, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सरकार चलाइरहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत फिल्मलाई करबाट मुक्त गरिएको उल्लेख गरेका […]
पूरा पढ्नुहोस्
गौतम बुद्ध विमानस्थलमा नियमित उडानका लागि ५ कम्पनी सम्पर्कमा
चैत्र २, काठमडौँ । भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै […]
पूरा पढ्नुहोस्
दुई महिनाभित्र टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध हुने
चैत्र २, बारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी छन् । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्याइएको जानकारी दिइन् । निजगढ […]
पूरा पढ्नुहोस्
१ लाख जनालाई एकै पटक राेजगारी खुल्यो , हेर्नुहाेस आवेदन कसरी दिने ?
चैत्र १ , काठमाडौ । स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेकाे छ । मंगलवार सुचना निकालेर नेपाल सरकार प्रहरी प्रधान कार्यालय मानव श्राेत व्यवस्थापन कार्यालयले १ लाख जना म्यादी प्रहरी माग गरेकाे हाे ।
पूरा पढ्नुहोस्
स्नातकोत्तर प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक
चैत्र १ , काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले स्नातकोत्तर प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । मंगलबार त्रिविले सुचना निकाल्दै स्नातकोत्तर MS.c प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे । तालिका निम्न अनुसार रहेको छ ।
पूरा पढ्नुहोस्
हुम्लामा ८ महिनादेखि विद्युत् सेवा अवरुद्ध
चैत्र १ , हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्। अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो […]
पूरा पढ्नुहोस्







