नतिजा/सुचना
नेपाल कमर्स क्याम्पसबाट तीनजना सह प्राध्यापकमा बढुवा
काठमाडौं । त्रिवि सेवा आयाेगले लिएकाे परिक्षामा नेपाल कमर्स क्याम्पसका शिक्षक डा. प्रकाश श्रेष्ठ, बाशु न्याैपाने र गणेश भट्टराईलाई सेवा आयाेजले सह प्राध्यपकमा बढुवा गरेकाे छ । त्रिवि सेवा आयाेगले २०७७ फनगुनमा सञ्चालन गरेकाे परिक्षामा सहभागी भई शिक्षकहरूलाई अन्तरवार्तामा पनि सम्मिलित भए अनुसार अन्तरिक प्रतियाेगीता र खुल्ला प्रतियाेगीताकाे आधारमा सह प्राध्यापक र प्राध्यापकमा बढुवा गरेकाे […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरले मागेको ७१ प्रधानाध्यापक पदमा १५० आवेदन
मंसिर ८, काठमाडौं। काठमाडौं महानगरपालिकाले मागेको ७१ प्रधानाध्यापक पदमा १५० वटा आवेदन परेको छ । महानगरले माग गरेको आधारभूत तह (१-५) ६ वटा पदको लागि ११ वटा, आधारभूत तह (१-८) २२ पदको लागि ३१ वटा र माध्यामिक तहको ४३ पदको लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको हो । तर तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक […]
पूरा पढ्नुहोस्
नेपाली सेनामा एकैपटक साढे तीन हजारलाई जागिर खुल्यो
काठमाण्डु, ८ मंसिर– नेपाली सेनाले एकैपटक ठूलो संख्यामा भर्ती खुलाएको छ । सेनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा तीन हजारका लागि जागिर खुलाएको हो । सैन्य पदमा ३ हजार तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, मालीका लागि ४ सय १३ कर्माचारी चाहिएको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा एम.एड. र एमएसएसएडमा भर्ना खुल्यो
मंसिर, २, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा M.Ed.र MSSED कार्यक्रममा भर्ना खुलेको छ। शैक्षिकसत्र २०८०/८१ को लागि सेमेस्टर प्रणालीको आधारमा पढाई हुने उक्त कार्यक्रमका पागी भर्ना खुलेको हो। भर्नाको लागि २०८० मंसिर २५ गते सम्म आवेदन फारम भर्न सकिने छ। भने मंसिर २९ गते शुक्रबार दिउँसो १ बजे प्रवेश परीक्षा संचालन […]
पूरा पढ्नुहोस्
नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुल्यो। (बिज्ञापन सहित)
कार्तिक, २४ काठमाडौ । नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुला गरेको छ। प्राधिकरणले लोक सेवा आयोग द्वारा लिइने खुला प्रतियितात्मक लिखित परिक्षाद्वारा स्थाइ पदपुर्ती गर्न विभिन्न पदहरुमा बिज्ञापन खुला गरेको हो। प्राधिकरणले दशौं तह अन्तर्गत प्रशासन तर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, […]
पूरा पढ्नुहोस्
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे आज सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका […]
पूरा पढ्नुहोस्
सप्तगण्डकी क्याम्पसले सच्यायाे आफ्नो गल्ती, पास भए विविएसका विद्यार्थी
कार्तिक २३, काठमाडौं । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कमजोरीका कारण कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका फेल भएका सबै विद्यार्थीहरूकाे नतिजा त्रिविले पुन: सच्याएर पठाएकाे छ । सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखकाे पहलमा उक्त नतिजा सच्याएर आएको क्याम्पस प्रशासनले शिक्षा संचारलाई जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह […]
पूरा पढ्नुहोस्
कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित । (यहाँबाट हेर्नुस नतिजा)
कार्तिक, २३ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योग (ग्रेडवृद्धि/पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डले गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय बोर्डले सञ्चालन गरेको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम ग्रेड D वा सो […]
पूरा पढ्नुहोस्
सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण BBS चाैथाे वर्षकाबै विद्यार्थी फेल
काठमाण्डौँ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण सो कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका सबै विद्यार्थी फेल (अनुत्रिण) भएका छन् । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह नियमित परीक्षा २०७९ को नजितामा सप्तगण्डकीका उक्त तहका सबै विद्यार्थी फेल भएका हुन् । उक्त तहको परीक्षामा सप्तगण्डकी बहुमुखी क्याम्पसका २३२ विद्यार्थी सहभागी थिए […]
पूरा पढ्नुहोस्
यस्तो छ स्नातकोत्तर ‘थेसिस’को नयाँ मापदण्ड
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले शोधपत्र (थेसिस) बारे नयाँ मापदण्ड निर्धारण गरेको छ। डिनको कार्यालयले मंगलबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो। कार्यालयले सम्बन्धित क्याम्पस/विभागमा शोधपत्रको भाइभा चौथो समेस्टरको सत्रान्त परीक्षा भए पनि गर्नुपर्ने स्पष्ट पारेको छ। त्यस्तै भाइभा भएको मितिले कम्तीमा १ महिनाभित्र डिन कार्यालयमा प्राप्तांक पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ। ‘चौथो सेमेस्टरको […]
पूरा पढ्नुहोस्







