नतिजा/सुचना
उपकुलपतिको नियुक्तिकाे दरखास्त आह्वान रद्ध
सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो। गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको […]
पूरा पढ्नुहोस्शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक
पुस २०, काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । खुलामा १०६ सहित जम्मा २२० जना माग भएकोमा लिखित परीक्षामा ४ हजार ६०८ जना सहभागी भएका थिए । तीमध्ये खुलामा १४४ सहित ३२५ जना अर्को चरणको परीक्षाका लागि छनौट भएका छन् । लिखित […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)
पुस ११ गते । राष्ट्रिय सहकारी बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सहकारी बैंकले सूचना जारी गरेर व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको छ ।बैंकले कनिष्ठ सहायक ६० जना,शाखा प्रमुख १५ जना,व्यवस्थापन प्रशिक्षार्थी १५ जना,तालिम स्तरीकरण अधिकृत ३ जना, […]
पूरा पढ्नुहोस्
इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना
काठमाडौँ : भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवाले ‘‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’’ अभियान सार्वजनिक गरेको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्। शैक्षिक शुल्क भुक्तानीका लागि ई सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एक जनाले यो अवसर पाउने कम्पनीले जनाएको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहकाे नतिजा सार्वजनिक
पुस ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरिएको छ । साेमवार साँझ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले उक्त नतिजा सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
राष्ट्र बैंकमा राेजगारिकाे अवसर ( हेर्नुहाेस् विज्ञापन)
राष्ट्र बैंकमा रित्त रहेकाे पदमा कर्मचारी आवश्यक रहेकाेले विज्ञापन खुलाएकाे छ । गाेरखापत्रमा सुचना सार्वजनिक गर्दै रित्त रहेकाे पदहरूमा विज्ञापन खुलाएकाे हाे । फारम भर्ने मिति यही पाैष २६ गते सम्म मात्र रहेको छ ।
पूरा पढ्नुहोस्
खानेपानी संस्थानमा राेजगारीकाे अवसर
काठमाडौं । नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको […]
पूरा पढ्नुहोस्
शाखा अधिकृतमा दरखास्त खुल्यो, कति माग ? विज्ञापन सहित
काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ। हेर्नुहोस् विज्ञापन
पूरा पढ्नुहोस्
निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक :१ लाख ५१ हजारमा १३ हजारमात्रै उत्तीर्ण । (नतिजा सहित)
मंसिर, १२ गते काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तह अध्ययन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मिति २०८० कार्तिक १८ गते लिइएको निम्नमाध्यमिक तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग द्वारा सार्वजनिक गरिएको नतिजा अनुसार निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले […]
पूरा पढ्नुहोस्
विद्यार्थी र अभिभावकलाई विद्यालयले अनाश्यक किताब किन्न लगाए कारबाही
मंसिर १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी र अभिभावकलाई विद्यालयले अनावश्यक पाठ्यपुस्तक किन्न लगाए कारबाही गर्ने जनाएको छ । महानगरपालिकाको शिक्षा विभागले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको स्वीकृति नलिईकन र महानगरपालिकाको शिक्षा ऐन विपरीत केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको पाइएको भन्दै यस्तो निर्देशन पठाएको हो । महानगरका सबै विद्यालयमा पठाएको […]
पूरा पढ्नुहोस्







